Tuesday, July 28, 2026
  • प्रहरी प्रधान कार्यालयको कार्य सम्पादनमा प्रहरी कार्यालय  बाँके  पहिलो स्थानमा पर्न सफल

    नेपालगन्ज : नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन अभिलेख ढाँचा (Report Card) – २०८३ असार अनुसार बाँके जिल्ला प्रथम स्थानमा पर्न सफल भएको छ । बाँकेले १०२ पूर्णाङ्कमध्ये ९४.६९ अंक (९२.८३%) प्राप्त गर्दै आफ्नो समूहका ७ जिल्लामध्ये पहिलो स्थान हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (SP) अंगुर जिसीको नेतृत्वमा रहेको बाँके प्रहरीले […]पूरा पढ्नुहोस् »
  • किन शल्यक्रिया अघि एनेस्थेसियोलोजिस्ट डाक्टरलाई भेट्नुपर्छ ?

    डा. महेश शर्माआधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया (Operation) कुनै पनि रोगको उपचारको महत्वपूर्ण विधि मानिन्छ । तर शल्यक्रियाको सफलता मात्रै नभई बिरामीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अप्रेशन (शल्यक्रिया) को नाम सुन्ने बित्तिकै धेरै बिरामी र तिनका आफन्तहरू तनावमा पर्छन । अधिकांश मानिसहरूको ध्यान शल्यक्रिया गर्ने सर्जन (शल्य चिकित्सक) मा मात्र केन्द्रित हुन्छ । तर […]पूरा पढ्नुहोस् »
  • भौतिक पुर्वाधार मन्त्री खत्रीको उपस्थितिमा जयन्दु बाल सुधार गृहमा बृक्षारोपण

    नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहको परिसरमा आज हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई विशेष हरित महिनाको रुपमा मनाउने हेतुले बास नेपाल वातावरण विभागको आयोजनामा सम्पन्न वृहत् वृक्षारोपण तथा केराका बिरुवा रोपण कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्दै हरित वातावरण निर्माणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको […]पूरा पढ्नुहोस् »

स्वास्थ्य/खेलकुद

किन शल्यक्रिया अघि एनेस्थेसियोलोजिस्ट डाक्टरलाई भेट्नुपर्छ ?

डा. महेश शर्माआधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया (Operation) कुनै पनि रोगको उपचारको महत्वपूर्ण विधि मानिन्छ । तर शल्यक्रियाको सफलता मात्रै नभई बिरामीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अप्रेशन (शल्यक्रिया) को नाम सुन्ने बित्तिकै धेरै बिरामी र तिनका आफन्तहरू तनावमा पर्छन । अधिकांश मानिसहरूको ध्यान शल्यक्रिया गर्ने सर्जन (शल्य चिकित्सक) मा मात्र केन्द्रित हुन्छ । तर […]

बिचार/ब्लग

किन शल्यक्रिया अघि एनेस्थेसियोलोजिस्ट डाक्टरलाई भेट्नुपर्छ ?

डा. महेश शर्माआधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया (Operation) कुनै पनि रोगको उपचारको महत्वपूर्ण विधि मानिन्छ । तर शल्यक्रियाको सफलता मात्रै नभई बिरामीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अप्रेशन (शल्यक्रिया) को नाम सुन्ने बित्तिकै धेरै बिरामी र तिनका आफन्तहरू तनावमा पर्छन । अधिकांश मानिसहरूको ध्यान शल्यक्रिया गर्ने सर्जन (शल्य चिकित्सक) मा मात्र केन्द्रित हुन्छ । तर […]

मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु

मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु,आँधी आए पनि, हुरी चले पनि नझुक्ने छु।यो माटो मेरो अस्तित्व हो, मेरो पहिचान हो,यसको रक्षा गर्न अन्तिम साससम्म लड्ने छु।। यो भूमि केवल जमिनको टुक्रा होइन,यो त पुर्खाको पसिना र बलिदानको चिनो हो।यहाँ हाम्रा सपना उम्रिएका छन्,यहाँ हाम्रा इतिहास र भविष्य गाँसिएका छन्।। जब कसैले यो माटोमाथि […]

अर्थ/वाणिज्य

आफुलाई पढाएको गुरुआमाको हातबाट उद्घाटन गरे नेपालगन्जमा क्याफे डोके रेष्टुरेन्ट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा सञ्चालनमा ल्याइएको क्याफे डोके रेष्टुरेन्ट आफुलाई नर्सरी देखि १० कक्षासम्म पढाउनु भएको गुरुआमाको हातबाट रिवन काटेर आइतबार उद्घाटन गरिएको छ । नेपालगन्ज १८ निवासी युवा व्यवसायी अनुशेष ढुङ्गानाले नेपालगन्ज जस्तो गर्मी ठाउँमा फरक किसिमले जङ्गली क्याफेको अनुभुती आउने गरी आफ्ना ग्राहकलाई सन्तुष्टि दिने बताए । विदेश जाने […]

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

नेपालगन्ज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” विषयक एक दिने विशेष कार्यक्रम बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा […]

फोटो फीचर

बाँकेको जि.भि.एन. मा.वि. नेपालगन्जले कक्षा १२ मा ९७.७६ प्रतिशत नतिजा दिन सफल

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. ले  राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को नतिजामा यस क्षेत्रमै उत्कृष्ट रिजल्ट दिएको छ । ९७.७६ प्रतिशत नतिजा दिएर पुनः शिक्षा क्षेत्रमा आफ्नो पहिचान यथावत राख्न सफल भएको भन्दै कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद […]

स्थानीय तह

भौतिक पुर्वाधार मन्त्री खत्रीको उपस्थितिमा जयन्दु बाल सुधार गृहमा बृक्षारोपण

नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहको परिसरमा आज हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई विशेष हरित महिनाको रुपमा मनाउने हेतुले बास नेपाल वातावरण विभागको आयोजनामा सम्पन्न वृहत् वृक्षारोपण तथा केराका बिरुवा रोपण कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्दै हरित वातावरण निर्माणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको […]

Follow Us

नेपाली क्यालेन्डर (हाम्रो पात्रो)