हजरत सामुदायिक वन नेपालगन्जमा २ हजार बढी विरुवा वृक्षारोपण गरियो
नेपालगन्ज – वडा २३ स्थित हजरत सामुदायिक वनमा आज वृक्षारोपण कार्यक्रम भएको छ । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्वबारे बुझाउनु पनि रहेको छ भनेर 8 […]
Continue Reading