२०८१ को बडा दशैको शुभ साइत बिहान ११:३६ बजे

मुख्य खबर

यसपालिको बडा दशैको टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको पंचांग समितिले बताएको छ ।

नेपाल पंचांग निर्णायक समितिले बडा दशै सम्बन्धि शुभ साइत आज प्रकाशित गरेको छ । जसअनुसार असोज १७ गते घटस्थापनाक‍ो साइत बिहीबार बिहान ९:१६ बजे रहेको छ । असोज १८ गते शुक्रबार झण्डा फेर्ने साइत ९ बजेर १४ मिनेटमा, फूलपाती यात्रा असोज २४ गते बिहिबार बिहान ७:११ बजे रहेको छ । त्यसैगरी टीका लगाइदिने साइत बिहान ११ बजेर ३६ मिनेटमा टीका पूर्व मोहडा र टीका लगाइ माग्ने पूर्व फर्किनु पर्ने बताइएको छ ।
हेर्नुहोस् शुभ साइतको जानकारी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *