कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको वित्तीय परिसूचक सकारात्मक
नेपालगञ्ज- कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ । यो प्रगति यस विकास बैंकका निक्षेपकर्ताहरु, ग्राहकवर्ग, लगानीकर्ताहरु र हितेषीहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो ।नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम् प्राथमिक पुंजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ […]
Continue Reading