फेरि घट्यो सुनको मुल्य कतिमा झर्‍यो मूल्य ?

अर्थ / बाणिज्य मुख्य खबर

नेपालगन्ज : नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार  छापावाल सुनको मुल्य तोलाको ६ हजार ५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ । यसअघि आइतबार  सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४४२५ मा कारोबार भइरहेको जनाएको छ । पछिल्लो समयमा सुनको मुल्य घट्ने क्रम बढ्दो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *