समाचार

शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या प्रधानमन्त्री कार्यालयमा पुर्याए बाँकेका बस्नेतले

नेपालगन्ज : जनताका कुराहरू राख्न माननीय नै हुनुपर्छ भन्ने कुरालाई ठूलै चुनौती दिदै बाँकेका समाजसेवी युवा आतंक बस्नेतले प्रधानमन्त्री तथा ...

आमा हजुरको मुख मैले कसरी हेर्नू ?

आज माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आमा भएका छोराछोरीहरुले आमालाई प्रत्यक्ष रुपमा भेटेर वा टाढा टाढा भएका ...

बाँकेको बैजनाथमा मानव अधिकार समितिको बैठक सम्पन्न

नेपालगञ्ज- बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बसेको उक्त ...

ब्रिटिस ईंग्लिश बोर्डिङ स्कुल, नेपालगन्जमा स्वास्थ्य चेतना कार्यक्रम सम्पन्न

नेपालगन्ज -“मोरिङ्गा फर लभ” अभियान अन्तर्गत नेपालगन्जस्थित ब्रिटिस बोर्डिङ स्कुलमा एक दिने स्वास्थ्य चेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको ...

नरैनापुरमा स्वास्थ्य चेतना कार्यक्रम सम्पन्न

नेपालगन्ज : बाँकेको नरैनापुरमा “मोरिङ्गा फर लभ” अभियान अन्तर्गत नरैनापुर मटेहिया स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य चेतना कार्यक्रम ...

नेपालमा पहिलोपटक सितलचिनी सम्मेलन तथा मोरिंगा खाद्य महोत्सव हुँदै

नेपालगन्ज : सर्लाहीको चन्द्रनगर नेपालमा पहिलोपटक “सितलचिनी सम्मेलन तथा मोरिंगा खाद्य महोत्सव २०२६” आयोजना हुने भएको छ। असार ६ र ...

सन्जिबनी अस्पताल नेपालगन्जद्वारा आमासुरक्षा कार्यक्रम सञ्चालनमा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस प्रा. लि. नेपालगन्जमा मंगलबारदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ ...

हरपल होलिस्टिक होम केयरद्वारा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

नेपालगन्ज : चौबीसै घण्टा घरघरमा नर्सिङ सेवा दिदै आइरहेको हरपल होलिस्टिक होम केयर ए्ण्ड ट्रेनिङ सेन्टर प्रा.लि. द्वार सिटी ईभिटी ...

हरपल होलिस्टिक होम केयरद्वारा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

नेपालगन्ज : चौबीसै घण्टा घरघरमा नर्सिङ सेवा दिदै आइरहेको हरपल होलिस्टिक होम केयर ए्ण्ड ट्रेनिङ सेन्टर प्रा.लि. द्वार सिटी ईभिटी ...

हरपल होलिस्टिक होम केयरद्वारा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

नेपालगन्ज : चौबीसै घण्टा घरघरमा नर्सिङ सेवा दिदै आइरहेको हरपल होलिस्टिक होम केयर ए्ण्ड ट्रेनिङ सेन्टर प्रा.लि. द्वार सिटी ईभिटी ...

बिरामीले उपचारप्रति कृतज्ञता व्यक्त गर्दै चिकित्सकको फोटो टिसर्टमा छापेर लगाए

कोहलपुर : उपचारबाट पूर्ण रूपमा निको भएपछि एकजना बिरामीले आफ्नो उपचारमा महत्वपूर्ण भूमिका खेलेका चिकित्सकप्रति अनौठो तर भावनात्मक तरिकाले आभार ...

सिर्जना बुढाको हत्याप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च र माहुरीहोमको ध्यानाकर्षण

नेपालगन्ज - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा चैत १४ गते राति सिर्जना बुढामगरकाे हत्याकाे घटनाप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार ...

जिउँदै जलाएर मारिएकी सिर्जना बुढाको सम्झनामा  मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा

नेपालगन्ज : शनिबार राति ११ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ क‍ोरियनपुरमा जिउँदै आगो लगाएर मारिएकी सिर्जना बुढा मगरको ...

मेयर विष्टद्वारा नेपालगन्ज १२ मा हाम्रो मेघा मार्ट उद्घाटन

नेपालगन्ज : देशमा नयाँ स्थिर सरकार बनेसंगै व्यापार व्यवसाय गर्नेको पनि दिनानुदिन बढ्दो क्रम रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा ...

सन्जिबनी हस्पिटल नेपालगन्जद्वारा DEXA SCAN  मेसिन सञ्चालनमा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी हस्पिटल एण्ड मेडिकल साइन्सेसले डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।DEXA Scan (Bone Density ...

ब्रिटिस स्कुल नेपालगन्जमा युवा  वैज्ञानिक

नेपालगन्ज : नेपालका युवा तथा प्रतिभाशाली वैज्ञानिक डा. जितु उपाध्याय तिमिल्सिना हाल क्यानडास्थित प्रतिष्ठित McGill University मा प्राध्यापकका रूपमा कार्यरत ...

बाँकेबाट एस.ई.ई. दिने विद्यार्थीको संख्या ९ हजार ७ सय ८३, सम्पूर्ण तयारी पूरा : चौलागाईं

नेपालगन्ज - आगामी चैत्र १९ गते एस.ई.ई. परीक्षालाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा ...

बाँकेबाट एस.ई.ई. दिने विद्यार्थीको संख्या ९ हजार ७ सय ८३, सम्पूर्ण तयारी पूरा : चौलागाईं

नेपालगन्ज - आगामी चैत्र १९ गते एस.ई.ई. परीक्षालाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा ...

फेरि घट्यो सुनको मुल्य कतिमा झर्‍यो मूल्य ?

नेपालगन्ज : नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६ हजार ५ सयले घटेर तोलाको २ लाख ...

सन्जिबनी अस्पतालले कुनै शुल्क वृद्धि गरेको छैन प्रशासन प्रमुख खड्का

नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बि.पी. चोकमा सञ्चालित सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस नेपालगन्ज हस्पिटलले सेवा शुल्क वृद्धि ...

सुनको मुल्यमा भारी गिरावट कतिमा झर्‍यो मूल्य ?

नेपालगन्ज : नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १२ हजार ५ सयले घटेर तोलाको २ लाख ...

इमान्दारीताका प्रतिक अर्थमन्त्री रामेश्वर प्रसाद खनाल

नेपालको आर्थिक प्रशासन र नीतिनिर्माणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वमध्ये एक हुन् रामेश्वर प्रसाद खनाल। लामो समयसम्म सरकारी सेवामा रहेर ...

शिक्षा सुधार नीति निर्माण र समाज परिवर्तनको यात्रामा समर्पित व्यक्तित्व हुन्: झा

नेपालमा शिक्षा सुधार विकास नीति र सामाजिक नेतृत्वका क्षेत्रमा सक्रिय र चिनिने व्यक्तित्वमध्ये  सैलेन्द्र झा एक महत्वपूर्ण नाम हुन्। उनी ...

विजयी उम्मेदवारलाई सेतो चन्दनको बिरुवा उपहारसहित बधाई

नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट फराकिलो मत अन्तरले विजयी हुनुभएकोमा मोहम्मद इस्तियाक राईलाई हार्दिक बधाई तथा सफल ...

नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा ५ वटा मतदान स्थल रहने

नेपालगन्ज : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते हुन लागेको निर्वाचनको लागि बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज ...

बाँके क्षेत्र नं २ का विवेक कुमार श्रेष्ठ  एक  परिवर्तनको एजेन्डा बोकेका उम्मेदवार

विवेक कुमार श्रेष्ठ समकालीन नेपाली राजनीतिमा उदाइरहेका युवा नेतामध्ये एक हुन् जो बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका ...

बाँके क्षेत्र नं २ का उम्मेदवार दिपेन्द्र बिष्ट  युवा नेतृत्व र परिवर्तनको एजेन्डा

बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा तारा चुनाव चिन्ह लिएर होमिएका दिपेन्द्र विष्ट युवा ...

बाँके क्षेत्र नं २ का उम्मेदवार सुधान्शु युवाहरूका लोकप्रिय सारथी

बाँके क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नु भएको नेपाली कांग्रेसका युवा नेता सुधान्शु कोइराला युवाहरुका बिच लोकप्रिय ...

बाँके क्षेत्र नं २ का आवस्यकता हुन इश्तियाक राई

बाँके क्षेत्र नं २ बाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई यश क्षेत्रका आवश्यकता भएका व्यक्ति ...

बाँके क्षेत्र नं २मा एमाले, कांग्रेस, रास्वपा   र नेकपाको कडा टक्कर

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा एमाले, कांग्रेस, नेकपा र ...

मदाने गाउँपालिका गुल्मीका मनकारी अध्यक्ष, आगलागी पिडितको घरमै गएर दिए आर्थिक सहयोग

गुल्मी : गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवर सामाजिक काममा सदैब अगाडि रहेको पाइन्छन् । उनी कोही दु:खी, गरिब, ...

पहिचानको नाममा भोट माग्ने प्रवृत्तिप्रति प्रश्नै प्रश्न, कहिलेसम्म जनतालाई ढाट्ने

नेपालगन्ज : जव जब निर्वाचन आउछ तब मात्रै जनताको घरदैलोमा जाने, चुनाव जितेपछि वा हारेपनि जनताको अबस्था बुझ्न नजाने नेताहरुको ...

बाँके क्षेत्र नं २ मा नेकपाको शक्ति प्रदर्शन : हजारौँको उपस्थितिमा बृहत् र्‍याली

नेपालगन्ज - बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले बृहत् र्‍याली सम्पन्न गरेको छ। पार्टी कार्यालय बसपार्कबाट ...

जसपा नेपालका अध्यक्ष यादवले पार्टीका प्रतिवद्दता गर्नु भन्दा अरु पार्टीलाई गाली मै खर्चिए समय

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मंगलबार चुनावी सभालाई सम्बोधन गर्न बाँकेको डुडुवाको कम्दी चोकमा सहभागी भएका ...

भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्छौ :थापा

नेपालगन्ज : आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यमा नेपाल मजदुर किसान पार्टीबाट बाँके क्षेत्र नं १ मा ...

हृदयाघातबाट  वडा अध्यक्षको मृत्यु

नेपालगन्ज : बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ३ का वडा अध्यक्षको हृदयाघात भएर मृत्यु भएको छ । आफ्नो वडामा ...

बाँकेमा जनता समाजवादी पार्टी नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच चुनावी तालमेल

नेपालगन्ज : आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपाल बीच बाँके जिल्लामा ...

नेपालगन्ज जेसीसको ककस कार्यक्रममा ठूला राजनीतिक दलका नेता अनुपस्थित, बैकल्पिक राजनीतिक दल सहभागी

नेपालगन्ज — बाँके निर्वाचन क्षेत्र नं. २ मा “मेरो भोट तपाईंलाई किन?” विषयक नेपालगन्ज जेसीसले गरेको ककस कार्यक्रम सम्पन्न भएको ...

बाँके डुडुवाको जब्दहवा र डलैपुरसम्म विष्टको  घरदैलो :  बिष्टको अभियानप्रति बढ्दो भरोसा

नेपालगन्ज - बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट यतिबेला डुडुवा गाउँपालिका–५ का बस्ती–बस्तीमा घरदैलो अभियानमा ...

कवि तारा खत्री रोकायाको दोस्रो कृति जितको उज्यालोको विमोचन

काठमाण्डौं -  बाँकेको नेपालगन्ज घर भएकी कवि तारा खत्री रोकायको दोस्रो कृति "जितको उज्यालो " बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति ...

जुम्लामा निर्वाचन प्रहरी दुर्घटनामा: नेपालगन्जको सन्जिबनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार हुदै

नेपालगन्ज : जुम्लामा निर्वाचनका लागि सम्बन्धि ठाउँमा जाने क्रममा दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरी धर्म रोकायलाई जुम्लामा उपचार हुन नसकी ...

नेकपा एमाले प्रदेश कमिटी सदस्य विरुद्ध बलात्कारको आरोपमा ललितपुरमा जाहेरी दर्ता 

नेकपा (एमाले)का कर्णाली प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कार सम्बन्धी कसुरमा बिहीबार जाहेरी दर्ता भएको छ । मुगु घर ...

पत्रकारितामा निष्पक्षताको प्रश्न : दलगत प्रशंसाप्रति चिन्ता बढ्दो

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जादा केही सञ्चारमाध्यम र पत्रकारहरू राजनीतिक दल तथा ...

बाँके क्षेत्र नं २ का नेकपाका उम्मेदवार विष्टलाई वडावासीले भने, तारामै भोट हालेर विजयी गराउछौं ।

नेपालगन्ज - बाँके क्षेत्र नं २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र विष्टलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा घरदैलो ...

दुई दाजुभाइको ऐतिहासिक उपलब्धि: उपसचिव भएपछि  शाखा अधिकृत तयारी पुस्तक प्रकाशन

कपिलवस्तु : लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्दै एउटै परिवारका दुई दाजुभाइले एकैसाथ उपसचिव पदमा नाम निकाल्नुका साथै शाखा ...

बाँके क्षेत्र नं ३ मा जनताको अथाह माया पाउदै यादव, छाता चिन्हमा मतदान गर्ने जनताको वाचा

नेपालगन्ज - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ र १७ मा राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन ...

डुडुवा–२ मा जनताको अथाह माया विष्टलाई, हामी भोट तारामै दिन्छौं :स्थानीय बासिन्दा

नेपालगन्ज - बाँकेको डुडुवा गाउँपालिका–२ को माहोल सामान्य राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन थियो, नाराभन्दा बढी ...

बेगमबेलीको प्रुनिङ (कटाई–छाँटाइ)

नेपालगन्ज : सडकभरी फूलै फूल फूलिरहेको देखिन्छ, फेब्रुअरी महिनामा फूलै फूल फुलाउने प्रभावकारी तरिका बोगनभिलिया (Bougainvillea) घर, बगैंचा, विद्यालय, पार्क ...

बाँके क्षेत्र नं १ मा जनताको मन जित्दै नेकपाका नेता नरेन्द्र पाण्डे जेम्स, जनता भन्छन् परिवर्तन गर्नेलाई भोट 

नेपालगन्ज : बाँके क्षेत्र नं १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे जेम्स पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल ...

बाँके–१ बाट कृष्णा केसी (नमुना) मैदानमा, इतिहास रच्ने दाउमा

नेपालगन्ज-बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि कृष्णा केसी (नमुना) चुनावी मैदानमा उत्रिएकी छन्। “हाम्रो ...