खजुरा गाउँपालिकाका करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

बाँकेको  खजुरा गाउँपालिकाले करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीलाई योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८२/१/१ को राजपत्रमा प्रकाशित सुचना र मन्त्रालयको  निर्णय अनुसार, करार सेवामा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा योजनामा सामेल गराउनका लागि खजुरा गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको हो। खजुरा गाउँपालिका […]

Continue Reading

संगै खाजा खाने क्रममा विवाद हुदा कैलालीमा एक युवकको बीभत्स हत्या

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका ८ जरैमा शुक्रबार राति संगै खाजा खाने क्रममा आपसी विवाद हुदा २८ वर्षीय केशर बहादुर बुढाको बीभत्स तरिकाले हत्या गरेका छन् । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोही वडाका १८ वर्षका बल बहादुर बि.क. र  १९ वर्षका गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।युवकलाई हत्या गरिसके पछि मृतकको […]

Continue Reading

सहरी विकास तथा भवन कार्यालयको चरम लापरबाही : भोलिको मितिको सूचना  आजै जारी

नेपालगञ्ज- लुम्बिनी प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय, नेपालगञ्जले चरम लापरबाहीपूर्ण ढंगले भोलिको मितिको कार्यक्रमसम्बन्धी सूचना आजै (मिति २०८२/०६/२१) गते नै प्रकाशित गरेको छ। कार्यालयले “जनता आवास निर्माणका लागि लाभग्राही छनोट सम्बन्धी निर्देशन” शीर्षकमा सूचना निकाल्दै मिति २०८२/०६/२८ गते सम्मका लागि आवास लाभग्राही छनोट कार्यक्रमका लागि निवेदन आव्हान गरेको छ । सहरी विकास तथा […]

Continue Reading

नेतृत्व वस्तुगत र राजनितिक आवयकता अनुसार हस्तान्तरण गर्नुपर्छ

लेनिन भन्नुहुन्छ- “प्रचार कहिल्यै खेर जाँदैन बिउ छरेपछि त्यसले फल दिन्छ।” आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महान वर्गसंघर्षको गौरवशाली र चुनौतिपुर्ण चुचुरो चुम्दै यहाँसम्म आईपुगेको छ।पार्टीको विचार, योजना, निति र कार्यक्रमको वैज्ञानिकता , सर्वहारा वर्गप्रतिको अटुट निष्ठा तथा श्रमजिवि जनसमुदाहरुको हितका खातिर जस्तोसुकै कठिनाईको सामना गर्न र बलिदानी  दिन तयार रहन उच्च आदर्शयुक्त्त प्रतिवद्वताले […]

Continue Reading

शिक्षा मन्त्री पुनको साधारण जीवनशैली : पदमा रहेर पनि जनतामाझैँ जीवन

पोखरा:   नेपालका शिक्षा मन्त्री महावीर पुन आफ्नो साधारण र जनमुखी जीवनशैलीका कारण पुनः चर्चामा आएका छन्। हालै सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्वीरमा उनी पोखरादेखि काठमाडौं जान  विमानस्थलको प्रतीक्षालयमा सामान्य यात्रुहरूसँगै कुर्दै मोबाइल चलाउँदै बसेका देखिन्छन्। नेपालका मन्त्रीहरु  र उच्चपदस्थ व्यक्तिहरू प्राय विशेष सुरक्षासहित, भव्य गाडी र भीडभाडबाट टाढा देखिने प्रचलन रहँदै आएको छ। तर, […]

Continue Reading

गुल्मीको मदाने ७ रोल्म डाँडामा परम्परागत सराय नाँच सम्पन्न

गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ स्थित ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको रोल्म डाँडामा एकादशीको अवसरमा परम्परागत सराय नाँच शुक्रबार  भव्य रुपमा सम्पन्न भएको छ। स्थानीय बासिन्दा, धार्मिक श्रद्धालु तथा दर्शनार्थीहरूको ठूलो उपस्थितिमा आयोजना गरिएको यस कार्यक्रममा परम्परागत पोशाकमा सजिएका सराय नर्तकहरूले खुकुरीसहितको आकर्षक प्रस्तुतिले वातावरणलाई उत्सवमय बनाएका थिए। कार्यक्रममा सहभागीहरूले सराय नाँचलाई स्थानीय सबै समुदायको  […]

Continue Reading

संगीतका साधक: ओमप्रकाश सत्याल शर्मा  एक परिचय

ओमप्रकाश सत्याल शर्मा जन्म मिति विक्रम संवत २०००/१२/३० महाराजगन्ज काठमाडौंमा भएको थियो। उनका बुवा स्वर्गीय आत्मा राम शर्मा, आमा स्वर्गीय लक्ष्मी देवी शर्मा, र बाजे शिवानन्द शर्मा थिए। संगीत र संस्कारको वातावरणमा हुर्किएका उनले सानो उमेरदेखि नै ताल र स्वरमा लगाव बढाएका थिए । बाल्यकालमै तबलाको तालसँग जीवनको पहिलो परिचय भयो र जम्मा आठ वर्षको […]

Continue Reading

हिन्दुको हातबाट मुस्लिम युवाले लगाए दशमीको टीका

नेपालगञ्ज -आपसी सद्भाव, धार्मिक सहिष्णुता र भाईचारा झल्किने उदाहरणस्वरूप नेपालगञ्जमा मुस्लिम समुदायका युवाले हिन्दु धर्मावलम्बीको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन् । विजयादशमी अर्थात् दशैं हिन्दुहरूको महान् चाड भएपनि नेपालगञ्जमा देखिएको यो घटना धार्मिक सद्भावको अनौठो तर प्रेरणादायी उदाहरण बनेको छ । टीका लगाउने क्रममा नेपालगन्जका पत्रकार अनिश शाहले अधिवक्ता विष्णु पोखरेल र देउमाया खत्रीको  […]

Continue Reading

पत्रकार आशिष मल्ल टिमको पहलमा आगलागी भएको प्रहरी चौकीको मुहार फेरियो

नेपालगन्ज : जेनजी आन्दोलनको बेलामा भदौ २४ गतेका दिन प्रहरी चौकीमा भएको आगलागीबाट क्षति भएका प्रहरी चौकीमा पत्रकार आशिष मल्ल ठकुरी लगायतको टिमले रङ्ग रोगन गरी मर्मत गरिदिएका छन् । मल्ल ठकुरीको पहलमा अमेरिका देखि  रु दुई लाख १६ हजार बढी रुपैया अर्थिक  सहयोग आएको ठकुरीले बताए । बाँकेको नेपाल भारत सिमा क्षेत्र नेपालगन्ज रुपैडिया […]

Continue Reading

महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवतजावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणबारे निरीक्षण गरेका छन् ।

Continue Reading