प्रहरी प्रधान कार्यालयको कार्य सम्पादनमा प्रहरी कार्यालय बाँके पहिलो स्थानमा पर्न सफल
नेपालगन्ज : नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन अभिलेख ढाँचा (Report Card) – २०८३ असार अनुसार बाँके जिल्ला प्रथम स्थानमा पर्न सफल भएको छ । बाँकेले १०२ पूर्णाङ्कमध्ये ९४.६९ अंक (९२.८३%) प्राप्त गर्दै आफ्नो समूहका ७ जिल्लामध्ये पहिलो स्थान हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (SP) अंगुर जिसीको नेतृत्वमा रहेको बाँके प्रहरीले […]
Continue Reading