नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ
धारा नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली बुधबार मलेसिया प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै पुत्राेजयामा हुने वर्ल्ड एथलेटिक्सकाे लेबल रेस मान्यताप्राप्त स्काेर म्याराथनमा भाग लिन नेपालगन्जकाे टाेली त्यसतर्फ प्रस्थान गरेको हाे । टाेलीमा गगन थापा, सुरज विक्रम आले र निर्मल लम्साल रहेका छन् । मलेसियाको सर्वाधिक ठूलो मानिने स्काेर म्याराथनमा निर्मलले ४२.१९५ किलोमिटरमा […]
Continue Reading