बाँकेको जि.भि.एन. मा.वि. नेपालगन्जले कक्षा १२ मा ९७.७६ प्रतिशत नतिजा दिन सफल
नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. ले राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को नतिजामा यस क्षेत्रमै उत्कृष्ट रिजल्ट दिएको छ । ९७.७६ प्रतिशत नतिजा दिएर पुनः शिक्षा क्षेत्रमा आफ्नो पहिचान यथावत राख्न सफल भएको भन्दै कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद […]
Continue Reading