संगै खाजा खाने क्रममा विवाद हुदा कैलालीमा एक युवकको बीभत्स हत्या

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका ८ जरैमा शुक्रबार राति संगै खाजा खाने क्रममा आपसी विवाद हुदा २८ वर्षीय केशर बहादुर बुढाको बीभत्स तरिकाले हत्या गरेका छन् । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोही वडाका १८ वर्षका बल बहादुर बि.क. र  १९ वर्षका गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।युवकलाई हत्या गरिसके पछि मृतकको […]

Continue Reading

हिन्दुको हातबाट मुस्लिम युवाले लगाए दशमीको टीका

नेपालगञ्ज -आपसी सद्भाव, धार्मिक सहिष्णुता र भाईचारा झल्किने उदाहरणस्वरूप नेपालगञ्जमा मुस्लिम समुदायका युवाले हिन्दु धर्मावलम्बीको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन् । विजयादशमी अर्थात् दशैं हिन्दुहरूको महान् चाड भएपनि नेपालगञ्जमा देखिएको यो घटना धार्मिक सद्भावको अनौठो तर प्रेरणादायी उदाहरण बनेको छ । टीका लगाउने क्रममा नेपालगन्जका पत्रकार अनिश शाहले अधिवक्ता विष्णु पोखरेल र देउमाया खत्रीको  […]

Continue Reading

महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवतजावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणबारे निरीक्षण गरेका छन् ।

Continue Reading

महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवतजावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणबारे निरीक्षण गरेका छन् ।

Continue Reading

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद उपाध्यायले दिए राजीनामा

नेपालगन्ज- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरेर पेश गरिएको राजीनामा पत्रमा उनले भदौ  २३ र २४  गते जेनजीको आन्दोलनमा पार्टीको भूमिकामा चित्त नबुझेको,  जिल्ला पार्टीको गतिविधिबाट पार्टीको छवि धुमिल भएको, व्यक्तिगत व्यस्तता र अन्य कारणले गर्दा पदमा निरन्तरता दिन नसकेको उल्लेख गरेका छन्। उपाध्यायले […]

Continue Reading

स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- पर्यावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा क्रियाशील गैर-नाफामुखी संस्था स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले आज काठमाडौंमा आफ्नो १२औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। २०७१ साल जेठ ८ गते स्थापना भएको यस संस्थाले स्वच्छ वातावरण, स्वच्छ हावा, स्वच्छ पानी र जिम्मेवार जीवनशैली प्रवर्द्धन गर्दै आएको छ। सभामा प्रस्तुत […]

Continue Reading

वाइसीएल नेपाल मकवानपुरद्वारा श्रमदान अभियानलाई तिब्रता

मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन  योंग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल मकवानपुरले श्रमदान अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । स्थानीय पूर्वाधार विकास, सामाजिक सेवा र सामुदायिक सहकार्यलाई प्राथमिकता दिँदै वाइसीएलले विभिन्न स्थानमा सडक मर्मत, पर्खाल निर्माण र सरसफाइ जस्ता कार्यलाई निरन्तरता दिइरहेको वाइसीएल मकवानपुरले जनाएको  छ । श्रमदान अभियानअन्तर्गत वाइसीएलका सदस्यहरू […]

Continue Reading

गुल्मेली समाज सेवा बाँकेले गर्यो ५ जनालाई सम्मान

नेपालगन्ज : गुल्मेली सेवा समाज बाँकेले शुक्रबार तीज मिलन तथा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्जको खजुरा रोडमा रहेको होटल पौवामा भएको कार्यक्रममा गुल्मेलीका सन्ताहरु मध्येबाट कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट जि.पि.ए. ल्याउने एकजना छात्र र एकजना छात्रालाई नगद रु ५/५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ । […]

Continue Reading

गुल्मेली समाज सेवा समिति बाँकेद्वारा तीज मिलन तथा सम्मान कार्यक्रम गर्दै

नेपालगन्ज – गुल्मेली समाज सेवा समिति, बाँकेले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा तीज मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। समिति परिवारको आयोजनामा यहि श्रावण ३० गते, शुक्रबार दिउँसो १:०० बजे खजुरा रोडमा रहेको होटल पौँवामा कार्यक्रम हुनेछ। सो अवसरमा बाँके  जिल्लामा बसोबास गर्ने सम्पूर्ण महिला दिदीबहिनी, बुबाआमा, दाजुभाइ तथा शुभेच्छुकहरुलाई […]

Continue Reading

जि.भि.एन कलेज नेपालगन्जले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न

नेपालगन्ज- जि.भि. एन।. कलेज नेपालगन्जले शनिबार कक्षा ११ मा नवभर्ना भएका विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेश भण्डारीले गर्नुभएको थियो भने  कार्यक्रममा प्रमुख अतिथि होटल सेन्ट्रल प्लाजा कोहलपुरका जनरल मेनेजर राजेश फुयाल रहनु भएको थियो । कार्यक्रममा  विभिन्न क्षेत्रका अतिथिहरूले प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई भविष्यमा […]

Continue Reading