पत्रकारितासँगै राजनीति यात्रा तय गर्दै पत्रकार अनिस साह
नेपालगन्ज :लामो समयदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका खवर नेपालगन्ज अनलाइनका पत्रकार अनिस साहले अब पत्रकारितासँगै राजनीति यात्रा पनि तय गर्नुभएको छ। समाजका विभिन्न मुद्दा, सुशासन, पारदर्शिता तथा नागरिकका आवाजलाई कलम र क्यामेरामार्फत उठाइरहनुभएका साहले नीति निर्माण र प्रत्यक्ष जनसेवाको तहमा अझ प्रभावकारी भूमिका खेल्ने उद्देश्यका साथ राजनीतिमा पाइला चाल्नुभएको हो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी […]
Continue Reading