अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइरहँदा के नर्सहरु खुसी छन् त ?
नेपालगन्ज : प्रत्येक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा नेपालमा पनि आजैका दिन धुमधामका साथ कार्य स्थलमा विभिन्न कार्यक्रमहरु गरेर नर्सिङ कर्मचारीहरुले नर्सिङ दिवस मनाएका छन् । पछिल्लो समयमा चिकित्सक तथा नर्सिङ कर्मचारीहरुमाथि हातपात गर्ने, कार्यस्थलमै असुरक्षित भएको भनेर व्यापक रुपमा कुराहरू उठिरहेको पाइन्छ । अझैपनि केही […]
Continue Reading