नेपालका ट्राभल्सले पैसा नदिदा भारतको मध्य प्रदेशमा यात्रुलाई हाइज्याक

नेपालबाट भारतको गुवाका लागि हिडेका एक सय जना यात्रुृहरु भारतको मध्य प्रदेशमा हाईज्याक भएका छन् । शनिबार नेपालगञ्जबाट भारतको गुवाको लागि हिडेको बसगाडी साहु भन्छ नेपालगन्ज पुष्पलालचोकमा रहेको पञ्चकोशी र भगवती टुर्स एण्ड ट्राभल्सले टिकेट काटेको ६० हजार रुपैया नदिदा सयौं यात्रुहरुलाई सोही गाडी साहुले २४ घण्टासम्म हाईज्याक गरेका हुन । भारतको UP 93B T9944 […]

Continue Reading

गाेरखापत्रकर्मि खान भारतमा सम्मानित

नेपालगन्ज- प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा गाेरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतकाे हिन्दी पत्रकारिता दिवसकाे अवसरमा भारतको बहराईचमा सम्मानित गरिएको छ।हिन्दी पत्रकारिता दिवस २०२४ काे अवसरमा कलाम फाउन्डेसन र उत्तर प्रदेश जिला मान्यता प्राप्त एसाेसियसन देविपाटन मण्डलले भारतकाे बहराईचमा बिहीबार आयाेजना गरेको सम्मान कार्यक्रममा समाचारदाता खानलाई सम्मान गरेको हाे।साे अवसरमा जनमत अर्ध साप्ताहिकका […]

Continue Reading

घरेलु मैदान भारतलाई हराउदै अष्ट्रेलियाले उपाधि जित्यो

भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जित्न सफल भएको छ।  आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा लाखौंको दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा […]

Continue Reading

मुटुरोग विशेषज्ञ मुर्तिद्वारा वल्र्ड रेकर्ड कायम

काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्ति अनिलले २९ सेप्टेम्बर २०२३ (तद्नुसार २०८० असोज १२ गते शुक्रबार) आफ्नो फेसबुक पेजबाट मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन। फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा डा. ओम […]

Continue Reading

इजरायलमा विद्रोही संगठन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु, केही घाइते

इजरायलमा विद्रोही संगठन  हमासले गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ भने केही विद्यार्थीहरु घाइते भएका छन् । मृतक भएकाहरुको नामावली यश प्रकार रहेको छ ।घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार , पाँचनली–डोटीका राजन […]

Continue Reading

चौथो प्रियसी धमाका २०२३ युएईमा हुने

काठमाडौं : ‘चौथो प्रियसी धमका २०२३’ यूएईको बरदुबईमा हुने भएको छ । प्रियसी म्युजिक प्रा.लि. को आयोजनामा असोज १४ गते विविध कार्यक्रमसहित बरदुबईको याक एण्ड यति एभरेष्टमा प्रियसी धमका २०२३ आयोजना गर्न लागिएको हो । नेपाली कला संस्कृति, भाषा, सम्पदा संरक्षण, प्रवद्र्धनका लागि उक्त कार्यक्रम गर्न लागिएको दुबईस्थित आयोजक समितिकी पूर्णिमा घिसिङले जानकारी दिइन् । […]

Continue Reading

शितल चिनी (मोरिङ्गा)को प्रचारप्रसारमा अमेरिका बाट नेपाल आएका डा- प्याट्टक जि.भि.एन. मा.वि. मा

नेपालगन्ज : शितल चिनी मोरिङ्गाको प्रचारप्रसारमा डा- प्याट्टक चाउ १८ देशको भ्रमण सकेर नेपाल आएका छन् ।आज नेपालगन्जमा रहेको जि.भि. एन. मा.वि. मा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो अनुभव शेयर गर्ने क्रममा उनले आफुले मेकानिकल इन्जिनियरको जागिर छाडेर मोरिङ्गाको प्रचारप्रसारमा लागेको बताए ।नेपालगन्जमा मोरिङ्गा बाबा भनेर चिनिने हेमन्त राज काफ्ले सहित उक्त विद्यालयमा उनले आफ्नो जीवनमा भोगेका […]

Continue Reading

भोलि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस

ईश्वरी श्रेष्ठ – यो दिवस नेपालमा २०७० साल देखि मनाउन थालिएको हो। वर्ष २०२२ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा महिला को भुमिका लाई सम्मान गर्दै मनाउदै आइरहेका छौं । महिला दिवस खाली कागजको खोस्टामा मात्र  परिणत  भएको होकी भन्ने भनाइ धेरैको रहेको  छ ।ग्रामीण महिला लाई चुलो, चौकीमा,  चौपाया खेती किसानी मा मात्र सिमित […]

Continue Reading

नेकपा एस निकट अनेरास्ववियू र अर्जेन्टिनी विद्यार्थी नेतृ जिलेसा बीच अन्तरक्रिया

नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले अर्जेंटीनाको पार्तिया ग्रान्डे पार्टीकी कार्यकर्ता एवं एक विश्वविद्यालयकी विद्यार्थी युनियनकी पुर्व सभापति जिसेला कार्नाडाससंग शनिवार काठमाडौमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा समग्र ल्याटिन अमेरीकाको वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनको भुमिका, अर्जेंटीनाको शिक्षा प्रणाली र ल्याटिन अमेरिकामा अहिले देखिएको कम्युनिस्टहरूको विजयको विषयमा […]

Continue Reading

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

गणेश पौडेल काठमाडौं: गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० युवाको […]

Continue Reading