पार्किङ निषेध भनेको ठाउँमा नै गर्छन बौद्धिक व्यक्तिहरुले सवारी पार्किङ

नेपालगन्ज : यसो झट्ट क्याम्पसक‍ो नाम सुन्न बित्तिकै बौद्धिक व्यक्तिहरुले पढाउने, अनुशासित विद्यार्थीहरुले पढ्ने ठाउँका रुपमा चिनिन्छ र मानिन्छ। तर त्यही क्याम्पसमा जहा जहा पार्किङ निषेध लेखिएको हुन्छ त्यही पार्किङ गरेर आफ्नो बौद्धिकतालाई जिस्काइएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा यसरी पार्किङ गर्नु नौलो कुरा भएन न त्यहाँ ट्राफिक प्रहरी छ न क्याम्पस प्रशासनले भनेको […]

Continue Reading

नियमित पठनपाठनको माग गर्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियुको  रिले अनसन सुरु

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विद्यार्थीहरुको नियमित पठनपाठन नभएको भन्दै स्ववियुको नेतृत्वमा रिले अनसन सुरु भएको छ । आइतबारदेखि उक्त क्याम्पसको क्याम्पस प्रमुख कक्ष बाहिर स्ववियुका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थीहरुले रिले अनसन सुरु गरेको स्ववियु सभापति केशरजंग शाहीले नागरिक पथलाई बताए । केही दिन देखि त्यहाँ कार्यरत आंशिक प्राध्यापकहरुले आफ्ना मागहरु राखेर पठनपाठन ठप्प […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेद्वारा भित्ते पात्रो विमोचन

नेपालगन्ज : नेपाल राष्ट्रिय शिक्षक संगठन, बाँकेद्वारा आयोजित “नयाँ वर्ष २०८२ को शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम” धम्बोझी मा.वि. मा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तथा बाँके-बर्दिया इञ्चार्ज बामदेव सुवेदी […]

Continue Reading

ब्रिटिस ईको क्लबका सदस्यहरुलाई वातावरणीय प्रशिक्षण सम्पन्न

नेपालगन्ज-  ब्रिटिस इङ्लिस बोर्डिङ स्कुल, नेपालगन्ज–१९ मा संचालित ब्रिटिस ईको क्लबका सदस्य विद्यार्थीहरूलाई लक्षित गर्दै वातावरण र जलवायु परिवर्तनसम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। बुधबार भएको कार्यक्रममा स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक श्री रविन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वातावरणीय चेतना अभिवृद्धि, जलवायु परिवर्तनका असरहरू, र विद्यार्थीहरूले स्कूल तथा समाजमा गर्न सक्ने […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका शिक्षक तथा विद्यार्थीहरुले क्याम्पस परिसरमा गरे सरसफाइ

महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका शिक्षक तथा विद्यार्थीहरुले क्याम्पस परिसरमा गरे सरसफाइ नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानवशास्त्र विभागका शिक्षक तथा सोही विभागमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा  सरसफाइ गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त विभागमा अध्यापन गराउनु हुने प्राध्यापक गोकर्ण शाहीको अगुवाइमा क्याम्पस परिसरमा सरसफाइ गर्नुका साथै […]

Continue Reading

बृटिश स्कुलका कक्षा १० का विद्यार्थीलाई  बिदाई

नेपालगञ्ज: बृटिश इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्जले कक्षा १० का विद्यार्थीहरूलाई एक भव्य समारोहका साथ बिदाई गरेको छ। नेपालगञ्ज बाइपासस्थित माउरी होटलमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो अग्रज दाजु दिदीहरूलाई स्नेहपूर्वक बिदाई गरेका छन् । कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थी जयन्द्र शाहीले विद्यालयले आफूहरूलाई जीवनको वास्तविक बाटो देखाएको […]

Continue Reading

म. ब. क्याम्पस नेपालगन्ज स्ववियु निर्वाचन अपडेट : विद्यार्थीको रोजाइमा संयुक्त प्यानल

नेपालगंज :  त्रिभुवन बिश्वविद्यालय सहित आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचनमा मतदान गर्न विद्यार्थीहरु हर्षित छन । पश्चिम नेपालको ठूलो क्याम्पस महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा चैत्र ५ गते (भोलि) बिहान ८ बजे देखि साँझ ४ बजेसम्म मतदान गरिने निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता सुचिमा नाम भएका बिद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागि हुन आवाह्रन […]

Continue Reading

जे.एस. बोडिङ्ग स्कुलद्वारा अक्षराम्भको दिन ९३ जना बालबालिका भर्ना साथै  साइन्स एक्स्पो कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगञ्जको शहर नजिकै कोरियनपुर स्थित रहेको जे.एस. सेकेन्डरी स्कुलले बसन्त पञ्चमीको अवसरमा अक्षराम्भका कार्यक्रमका साथै साइन्स एक्जिबिसन समेत सम्पन्न गरेको छ। उक्त कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख छब्बन खानको प्रमुख अतिथ्यता रहेको थियो भने गाउँपालिका शिक्षा प्रमुख का साथै लुम्बिनी  प्रदेश सांसद नमुना के.सी.को समेत आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न किसिमका […]

Continue Reading

जि.भि.एन. एक्स्पो २०८१ फरक तरिकाले मनाए विद्यार्थीहरुले

नेपालगन्ज : शिक्षाको क्षेत्रमा नर्सरी कक्षादेखि १२ कक्षासम्म  आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा.वि. नेपालगन्जले जि.भि.एन. एक्स्पो २०८१ भव्य रुपमा सम्पन्न गरेको छ । विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले सोमबार विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले उक्त कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरको ब्लड […]

Continue Reading

तेश्रो नमुना युवा संसद लुम्बिनी २०८१  नेपालगन्ज सञ्चालन हुँदै

नेपालगन्ज : “परिवर्तित युवा परिवर्तित सोच परिवर्तित राष्ट्र ” भन्ने मूल नाराका साथ कानुन समाज सेवा नेपालको आयोजनामा तेस्रो नमुना युवा संसद लुम्बिनी २०८१ पौष १२ र १३ नेपालगन्जमा सञ्चालन हुँदै छ । संघीय शासनको मुख्य नीति तथा प्रावधान भनेकै राज्य संरचनाको व्यवस्थित विकेन्द्रीकरण हो । राज्यको केन्द्रीय शक्तिलाई नीतिगत रुपमा बाँडफाँट गरी आम नागरिकको […]

Continue Reading