पार्किङ निषेध भनेको ठाउँमा नै गर्छन बौद्धिक व्यक्तिहरुले सवारी पार्किङ
नेपालगन्ज : यसो झट्ट क्याम्पसको नाम सुन्न बित्तिकै बौद्धिक व्यक्तिहरुले पढाउने, अनुशासित विद्यार्थीहरुले पढ्ने ठाउँका रुपमा चिनिन्छ र मानिन्छ। तर त्यही क्याम्पसमा जहा जहा पार्किङ निषेध लेखिएको हुन्छ त्यही पार्किङ गरेर आफ्नो बौद्धिकतालाई जिस्काइएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा यसरी पार्किङ गर्नु नौलो कुरा भएन न त्यहाँ ट्राफिक प्रहरी छ न क्याम्पस प्रशासनले भनेको […]
Continue Reading