दुई दाजुभाइको ऐतिहासिक उपलब्धि: उपसचिव भएपछि शाखा अधिकृत तयारी पुस्तक प्रकाशन
कपिलवस्तु : लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्दै एउटै परिवारका दुई दाजुभाइले एकैसाथ उपसचिव पदमा नाम निकाल्नुका साथै शाखा अधिकृत तयारीसम्बन्धी पुस्तक प्रकाशन गरेर उदाहरणीय उपलब्धि हासिल गरेका छन्।कपिलवस्तुको बुद्ध भूमि नगरपालिका–४, कपिलवस्तुका दामोदर खनाल र पुर्णा खनालका दुई भाइ छोराहरू प्रदीप खनाल र प्रमोद खनाल हाल नेपाल सरकारका उपसचिव हुन्। उनीहरूले संयुक्त रूपमा […]
Continue Reading