ट्रेड युनियनका नेता रावतको निधनमा बाँकेमा शोक छाएको छ

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत कर्मचारी संगठनका पूर्व  अध्यक्ष टि.एन. रावतको ५२ वर्षको उमेरमा असमायिक निधनले त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरु लगाएत बाँके जिल्लामै  शोक छाएको  छ। गएराति रावतको उपचारका सिलसिलामा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । स्वर्गीय रावतको निधनले स्वास्थ्य  क्षेत्र तथा कर्मचारी आन्दोलनमा गहिरो […]

Continue Reading

प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न

नेपालगञ्ज- प्याब्सन नेपालगञ्जको आयोजनामा मिति २०८२ साल मङ्सिर २५ गतेदेखि २७ गतेसम्म सञ्चालित प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष तरुण […]

Continue Reading

विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ नेपालगन्ज जीवनको स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : विश्व मधुमेह दिवसको अवसरमा शुक्रबार लायन्स क्लब अफ नेपालगन्ज जीवनको आयोजनामा निःशुल्क सुगर जाँच तथा उच्च रक्तचाप सम्बन्धी प्रशिक्षण शिविर सम्पन्न भएको छ। नेपालगन्ज धम्बोझी स्थित सिद्धार्थ बैंकको शाखा परिसरमा आयोजित उक्त कार्यक्रम बिहान ७ बजेबाट सुरु गरिएको थियो। कार्यक्रममा डिस्ट्रिक गभर्नर, सिनियर लायन लिडरहरू, संस्थापक अध्यक्ष, विशेष प्रशिक्षक फिजिसियन डा. प्रकाश नाग, […]

Continue Reading

शारीरिक अपांगता भएका अट‍ो रिक्सा चालक राजु खानलाई मानवता नेपाल बाँकेको सहयोग

नेपालगन्ज :  नेपालगञ्ज उपमहानगरपालिका–७ का शारीरिक अपांगता भएका अटो  रिक्सा चालक राजु खान हाल अत्यन्तै कठिन परिस्थितिमा जीवन बिताउन बाध्य भएका छन्। दुवै खुट्टामध्ये एक खुट्टा गुमाइसकेका खान पेटको समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा अप्रेसन गराइएको थियो। तर उपचारमा भेरी अस्पतालले समेत  आवश्यक औसधि सहयोग र छुट सुविधा नपाएको उहाँले गुनासो गर्नुभएको छ। संस्थाका कोषाध्यक्ष […]

Continue Reading

युवा नेता कुश्माखरको नेतृत्वमा एमाले पार्टी कार्यालय पुन: निमार्णका लागि  १० लाख बढी रकम संकलन

नेपालगन्ज : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आगजनी र तोडफोड भएको नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यलय पुनः निर्माणमा युवा नेता कुश्माखर बस्यालयको नेतृत्वमा १० लाख बढी रकम संकलन भएर हस्तान्तरण गरेका छन् । बश्याल नेकपा एमालेको बाँके क्षेत्र नं को  क्षेत्रीय अध्यक्ष हुन् उनले एक हप्ताको समयमा पार्टीका विभिन्न तहमा रहेका […]

Continue Reading

नर्स आन्दोलनरत रहदा नर्भिक हस्पिटलले बढायो नर्सिङ कर्मचारीको तलव

काठमाण्डौं – थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । अस्पतालले स्नातक तह ( बि.एन./बि.एस.सी.)अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब ३७ हजार कायम गरेको जनाएको  हो । अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक कर्मचारीहरुको पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको  […]

Continue Reading

संगै खाजा खाने क्रममा विवाद हुदा कैलालीमा एक युवकको बीभत्स हत्या

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका ८ जरैमा शुक्रबार राति संगै खाजा खाने क्रममा आपसी विवाद हुदा २८ वर्षीय केशर बहादुर बुढाको बीभत्स तरिकाले हत्या गरेका छन् । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोही वडाका १८ वर्षका बल बहादुर बि.क. र  १९ वर्षका गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।युवकलाई हत्या गरिसके पछि मृतकको […]

Continue Reading

एच.आइ.भी. संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै राेकिएन

नेपालगन्ज – एच.आइ.भी. संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे भन्दै  सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन्  । लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ । रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले  सरकारी […]

Continue Reading

हरित अभियन्ता काफ्ले लुम्बिनी प्रदेशको वातावरण विज्ञमा नियुक्त

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले वातावरण तथा दिगो विकास क्षेत्रलाई प्राथमिकतामा राख्दै वातावरण विज्ञको रूपमा हरित अभियन्ता हेमन्त राज काफ्लेलाई नियुक्त गरेको छ। विज्ञ काफ्ले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा हरित विकासका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आइरहनु भएको छ । काफ्लेले विगत दुई दशकभन्दा बढी समयदेखि वातावरणीय अध्ययन, नीति निर्माण, र जनचेतना अभिवृद्धिमा योगदान […]

Continue Reading

वैद्यको स्वास्थ्य सुधारोन्मुख, वार्डमा सारियो

काठमाण्डौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा केही सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालको आईसीयुबाट वैद्यलाई वार्डमा सारिएको परिवारीक स्रोतले  जानकारी दिएको छ । उहाँको बेला बेलामा अक्सिजन लेभल तलमाथि हुने गरेकोले उहाँलाई आईसीयुमा राखिएको थियोे । उपचारमा संलग्न चिकित्सकका अनुसार महासचिव वैद्यलाई छातीमा संक्रमण र दमको समस्या रहेको छ । […]

Continue Reading