सन्जिबनी हस्पिटल नेपालगन्जद्वारा DEXA SCAN मेसिन सञ्चालनमा
नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी हस्पिटल एण्ड मेडिकल साइन्सेसले डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।DEXA Scan (Bone Density Test) भनेको हड्डीको घनत्व (Bone Mineral Density) मापन गर्ने एकदमै सुरक्षित र छिटो परीक्षण गर्ने मेसिन हो। यसको पूरा नाम Dual-Energy X-ray Absorptiometry हो। आज एक कार्यक्रममा बिच उक्त हस्पिटलका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनाल, […]
Continue Reading