जनता समाजवादी महिला संघ बाँकेको आयोजनामा तिजको शुभकामना तथा दर खुवाउने कार्यक्रम सम्पन्न
नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालको भातृ संगठन जनता समाजवादी महिला संघ नेपाल बाँकेको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको बाजेको सेकुवा होटलमा भएको कार्यक्रममा आफ्ना पार्टीका महिला दिदीबहिनी तथा अन्य पार्टीका महिला नेताहरू, महिला दिदीबहिनीहरुलाई दर खुवाएको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश […]
Continue Reading