नेपालगन्ज ११ मा माओवादी केन्द्रका नेता कश्यपको जीत
नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार नन्दकिशोर कश्यप जीत भएको छ । उक्त वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा कांग्रेसले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा राम्रो छबि भएका कश्यपलाई जनताको साथ रहेको देखियो । उनी अघिल्लो स्थानीय चुनावमा हारेका […]
Continue Reading