नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठ निर्वाचित भएका हुन।
प्राप्त मत गणना परिणाम अनुसार नेकपा एमाले ४ सय ७७ मतले प्यानल सहित विजयी भएका हुन। श्रेष्ठ अघिल्लो स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको जीत हुदा उनलेे हार व्यहोर्नुपरेको थियोे । यस सम्बन्धमा थप सदस्यीयहरुको मत विवरण आउँना बाँकी रहेको छ ।

