नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा कांग्रेसका जवर अली वेहना निर्वाचित नेपालगंज बिशेष स्थानीय तह May 14, 2022May 14, 2022नागरिक पथLeave a Comment on नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा कांग्रेसका जवर अली वेहना निर्वाचित नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ बाट नेपाली कांग्रेसका उम्मेदवार जवर अलि वेहना बेहना निर्वाचित भएका छन् ।बिहान १० बजे देखि मत गणना सुरु गरेको भएपनि ढिलो गरि मत परिणाम आएको छ । वेहनाले २३६ मत लिएर विजय भएका छन् ।