नेपालगन्ज  वडा नं ३  मा नेकपा माओवादी केन्द्रका आयुव सिद्धिकी सहित प्यानल नै विजयी

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बाट नेकपा  माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार  आयुव सिद्धिकी सहित पुरै प्यानल नै विजयी भएका छन् ।

आयुबले दोस्रो पटक अध्यक्ष पदमा विजयी हासिल गरेका छन् । उनी संगै महिला, दलित र खुल्ला सदस्यहरुको पनि विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *