नेपालगन्ज २० मा वडा अध्यक्षमा जसपाका धोवी सहित पुरै प्यानल नै विजयी

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका कौशल कुमार धोबी निर्वाचित भएका छन् ।


उनले १५३५ मत पाएका छन् । यहाँ जसपाको प्यानल नै विजयी भएको छ । यो वडामा यस २०७४ सालमा अघि नेकपा एमाले निर्वाचित भएको थियो ।

धोवीले एमालेका कृष्ण कार्कीलाई केही मतले पराजित गरेका  छन् । यो सहित जसपाले बाँके जिल्लामा तीन वटा वडा जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *