सनराइज बैंक सुर्खेतद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा रहेको सनराईज बैंक शाखाले  विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बामेखोलामा ३० हजार बराबरको  शैक्षिक सामाग्री वितरण  गरेको शाखा प्रमुख सुष्मा गिरीले बताउनुभयो । उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर डाँगीले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई सनराईज बैंकको […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले मनाए  धान दिवस 

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु असार १५ को एक दिन अगाडि धान रोपाइँ गरेर असार १५ मनाएका छन् । विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र शर्मा, इन्चार्ज  अभि खनाल, शिक्षक चिन्तक कार्की, लेखा कर्मचारी  वर्षा पोखरेल सहित ४६ […]

Continue Reading

महेन्द्र मा.वि नेपालगन्जमा  वृक्षारोपण कार्यक्रम

                 गगन पौडेल नेपालगन्जमहेन्द्र माध्यामिक विद्यालय नेपालगन्जको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको अगुवाई तथा महेन्द्र मावि र वडा नं ७ को समन्वयमा विद्यालय परिसरमा बिभिन्न जातीका फुलजन्य बिरुवा लगाइएको हो। वृक्षारोपण कार्यक्रममा  क्लिन नेपालगञ्ज ग्रीन नेपालगन्जका संयोजक तथा वरिष्ठ प्लास्टिक सर्जन डा विनोद कर्ण, हरित अभियन्ता एवं कपास विकास समितिका […]

Continue Reading

प्रस्तावना लेखन तथा अनुसन्धान व्यवस्थापन तालिम सम्पन्न

नेपालगन्ज : विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा प्रस्तावना लेखन तथा अनुसन्धान व्यवस्थापन तालिमको आज सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यापन गराउनु हुने शिक्षक तथा अन्य क्याम्पसमा अध्यापन गराउनु हुने शिक्षक शिक्षिकाहरुलाई उक्त तालिम दिइएको हो  । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लाममणि आचार्यको अध्यक्षतामा सुरु […]

Continue Reading

आगो के हो? कसरी लाग्छ ? कसरी बच्ने र निभाउने ?

हाम्रो जिवनको अत्यबस्यक चिज हो आगो । हाम्रो दैनिकी नै आगो संग निकै ठूलो सम्बन्ध राख्दछ । खान पकाउन, आगो ताप्न, प्रकाश तथा विभिन्न कल कारखानामा विभिन्न बस्तुहरु उत्पादन आदिमा आगो नभै नहुने चिज हो । अत्यावस्यक हुँदा हुँदै पनी आगोले निम्ट्याउने विभिन्न दुर्घटना तथा विनाश हाम्रो जिवनमा निकै खतराको रुपमा आइ रहेको हुन्छ । […]

Continue Reading

सरकारी विद्यालयमा विद्यार्थी भर्नाका लागि वडा अध्यक्ष नै हिडेेपछि

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन त्यहाँको सरकारी विद्यालयको नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा अाफै घरदैलोमा हिडेका छन् । उक्त वडामा रहेको कन्या माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्ममा विद्यार्थी अभियान गरिएको छ । शिक्षाविद् किरण आचार्यले पछिल्लो समय रेखदेख गर्दै आइरहेको विद्यालयमा पहिलेको भन्दा बढी विद्यार्थी र […]

Continue Reading

क्रिएटिभ चिल्ड्रेन होमद्वारा नेपालगन्जमा मन्टेक्ष्वरी विधि प्रदर्शनी

नेपालगन्ज : नेपालगन्जमा सञ्चालन रहेको क्रिएटिभ चिल्ड्रेन होमले नेपालगन्जमा मन्टेक्ष्वरी विधि प्रदर्शनी गरेको छ । आफ्नो चिल्ड्रेन होममा अध्ययनरत विद्यार्थीहरुद्वारा बनाइएका विभिन्न चित्रकला, हस्तकला, भेषभुषा, विभिन्न जातजातिका रहनसहन भेषभुषा लगायतको ज्ञान उक्त प्रदर्शनीबाट सजिलै सिक्न र अनुभव गर्न सकिन्थ्यो । आफ्नो विद्यालयको हाताभित्र बालबालिकाद्वारा बनाइएका ती चित्रकला र हस्तकलाले सबैलाई सजिलै लोभ्याउथ्यो । उक्त प्रदर्शनी […]

Continue Reading

मेयर, उप मेयरको उपस्थितिमा विद्यार्थी संग जनप्रतिनिधि कार्यक्रम जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न

नेपालगन्ज : नेपालगन्जमा स्थापना रहेको युवा घर संस्थाको आयोजनामा र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा विद्यार्थीसंग जनप्रतिनिधि कार्यक्रम नेपालगन्जमा रहेको जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न भएको छ । जिभिएन मा-वि- मा कानुन संकाय र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुसंग नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा- धबल शमशेर राणा, उप मेयर उमा थापा मगर र वडा नं ११ का वडा अध्यक्ष […]

Continue Reading

अखिल क्रान्तिकारीद्वारा संगठन विस्तारमा तिव्रता, होलिल्याण्ड मा-वि- मा ३ वटा कमिटी गठन

नेपालगन्ज : विद्यार्थीहरुको हकहितका लागि सदैब अगाडि रहेको अखिल क्रान्तिकारीले आफ्नो संगठन विस्तारमा तिव्रता दिएको छ । नेपालगन्जमा रहेको होलिल्याण्ड मा-वि- मा अलगअलग विभागमा अध्ययनरत विद्यार्थीहरुको  छुट्टाछुट्टै कमिटी गठन गरेको छ । महान तथा गौरवशाली सङ्गठन अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य सुरेन्द्र जंग शाहको प्रमुख अथित्यमा अखिल(क्रान्तिकारी) नेपालगन्ज उपमहानगर कमिटीको आयोजनामा  कक्षा  ११ व्यवस्थापन संकायमा  क. […]

Continue Reading

अन्जु न्यौपानेको दोस्रो कृति “लुकेको बासना” विमोचन

नेपालगन्ज : पछिल्लो समयमा साहित्यीक क्षेत्रमा सक्रिय रहेकी साहित्यकार तथा उपन्यासकार अन्जु न्यौपानेको दोस्रो कृति “लुकेको बासना” आज  विमोचन भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा रहेको स्वस्तिक पार्टी प्यालेसमा भएको कार्यक्रममा  न्यौपानेको पुस्तक ‘लुकेको वासना’ विमोचन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ट साहित्यकार सनत रेग्मी […]

Continue Reading