जिभिएन मा-वि- नेपालगन्जमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क आँखा जाँच

शिक्षा स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : भिजन अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा नेपालगन्जमा रहेको जिभिएन मा-वि- मा कक्षा नर्सरी देखि ५ कक्षा सम्ममा अध्ययनरत विद्यार्थीहरुको आँखाको जाँच गरिएको छ ।

उक्त विद्यालयका प्रिन्सिपल मान बहादुर थापाको भनाइ अनुसार ३०० जना विद्यार्थीहरुको जाँच गरिएको बताएका छन् । नेपालगन्जको सुर्खेत रोडमा रहेको भिजन अस्पतालबाट प्राविधिक टोलीले उक्त विद्यालयमा जाँच गरेको थियोे ।

जिभिएन मा-वि- नेपालगन्जले बेलाबेलामा विद्यार्थीको स्वास्थ्य जाँच, भ्रमण, खेलकुद लगायतको विषयमा रुचिका साथ विद्यार्थीहरुलाई सहभागी गराएको विद्यालयका ईन्चार्ज अभि खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *