सनराइज बैंक सुर्खेतद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा रहेको सनराईज बैंक शाखाले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बामेखोलामा ३० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख सुष्मा गिरीले बताउनुभयो । उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर डाँगीले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई सनराईज बैंकको […]
Continue Reading