जिभिएन मा-वि- नेपालगन्जमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क आँखा जाँच

नेपालगन्ज : भिजन अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा नेपालगन्जमा रहेको जिभिएन मा-वि- मा कक्षा नर्सरी देखि ५ कक्षा सम्ममा अध्ययनरत विद्यार्थीहरुको आँखाको जाँच गरिएको छ । उक्त विद्यालयका प्रिन्सिपल मान बहादुर थापाको भनाइ अनुसार ३०० जना विद्यार्थीहरुको जाँच गरिएको बताएका छन् । नेपालगन्जको सुर्खेत रोडमा रहेको भिजन अस्पतालबाट प्राविधिक टोलीले उक्त विद्यालयमा जाँच गरेको थियोे । […]

Continue Reading

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले बुझायो क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

नेपालगन्ज : अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले बुझायो क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।   अखिल(क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस एकाइ समितिले सङ्गठनका जिल्ला सचिव सुनिल बटाला र सह-सचीव सन्तोष शर्मा को विषेश उपस्थितिमा क्याम्पसमा रहेका विविध शैक्षिक समस्याहरुलाई ९ बुदे ध्यानाकर्षण पत्र मार्फत क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गरेको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका […]

Continue Reading

गणेश मा-वि- प्युठानमा विद्यार्थीहरुलाई म्युजिकल पिटी तथा मार्चपास सुरु

प्युठान : श्री गणेश माध्यमिक विद्यालय माण्डवीगाउँपालिका १ तिराम प्यूठानमा म्युजिकल पिटी तथा मार्चपास सुरु भयको छ । पछिल्लो समयमा शैक्षिक प्रशासनिक रुपमा अगाडि बढ्दै गरेको यस बिद्यालयमा बाहिरबाट प्रशिक्षक बोलाइ यहि असार ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गरियको थियो । हाल यस्तो कार्यक्रमले समयमा उपस्थित नहुने बिद्यार्थीहरुलाई आकर्षित गरेको विद्यालयका प्रधानाध्यापक बलराम पुन […]

Continue Reading

नेकपा एस निकट अनेरास्ववियू र अर्जेन्टिनी विद्यार्थी नेतृ जिलेसा बीच अन्तरक्रिया

नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले अर्जेंटीनाको पार्तिया ग्रान्डे पार्टीकी कार्यकर्ता एवं एक विश्वविद्यालयकी विद्यार्थी युनियनकी पुर्व सभापति जिसेला कार्नाडाससंग शनिवार काठमाडौमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा समग्र ल्याटिन अमेरीकाको वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनको भुमिका, अर्जेंटीनाको शिक्षा प्रणाली र ल्याटिन अमेरिकामा अहिले देखिएको कम्युनिस्टहरूको विजयको विषयमा […]

Continue Reading

सनराइज बैंक सुर्खेतद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा रहेको सनराईज बैंक शाखाले  विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बामेखोलामा ३० हजार बराबरको  शैक्षिक सामाग्री वितरण  गरेको शाखा प्रमुख सुष्मा गिरीले बताउनुभयो । उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर डाँगीले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई सनराईज बैंकको […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले मनाए  धान दिवस 

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु असार १५ को एक दिन अगाडि धान रोपाइँ गरेर असार १५ मनाएका छन् । विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र शर्मा, इन्चार्ज  अभि खनाल, शिक्षक चिन्तक कार्की, लेखा कर्मचारी  वर्षा पोखरेल सहित ४६ […]

Continue Reading

महेन्द्र मा.वि नेपालगन्जमा  वृक्षारोपण कार्यक्रम

                 गगन पौडेल नेपालगन्जमहेन्द्र माध्यामिक विद्यालय नेपालगन्जको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको अगुवाई तथा महेन्द्र मावि र वडा नं ७ को समन्वयमा विद्यालय परिसरमा बिभिन्न जातीका फुलजन्य बिरुवा लगाइएको हो। वृक्षारोपण कार्यक्रममा  क्लिन नेपालगञ्ज ग्रीन नेपालगन्जका संयोजक तथा वरिष्ठ प्लास्टिक सर्जन डा विनोद कर्ण, हरित अभियन्ता एवं कपास विकास समितिका […]

Continue Reading

प्रस्तावना लेखन तथा अनुसन्धान व्यवस्थापन तालिम सम्पन्न

नेपालगन्ज : विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा प्रस्तावना लेखन तथा अनुसन्धान व्यवस्थापन तालिमको आज सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यापन गराउनु हुने शिक्षक तथा अन्य क्याम्पसमा अध्यापन गराउनु हुने शिक्षक शिक्षिकाहरुलाई उक्त तालिम दिइएको हो  । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लाममणि आचार्यको अध्यक्षतामा सुरु […]

Continue Reading

आगो के हो? कसरी लाग्छ ? कसरी बच्ने र निभाउने ?

हाम्रो जिवनको अत्यबस्यक चिज हो आगो । हाम्रो दैनिकी नै आगो संग निकै ठूलो सम्बन्ध राख्दछ । खान पकाउन, आगो ताप्न, प्रकाश तथा विभिन्न कल कारखानामा विभिन्न बस्तुहरु उत्पादन आदिमा आगो नभै नहुने चिज हो । अत्यावस्यक हुँदा हुँदै पनी आगोले निम्ट्याउने विभिन्न दुर्घटना तथा विनाश हाम्रो जिवनमा निकै खतराको रुपमा आइ रहेको हुन्छ । […]

Continue Reading

सरकारी विद्यालयमा विद्यार्थी भर्नाका लागि वडा अध्यक्ष नै हिडेेपछि

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन त्यहाँको सरकारी विद्यालयको नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा अाफै घरदैलोमा हिडेका छन् । उक्त वडामा रहेको कन्या माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्ममा विद्यार्थी अभियान गरिएको छ । शिक्षाविद् किरण आचार्यले पछिल्लो समय रेखदेख गर्दै आइरहेको विद्यालयमा पहिलेको भन्दा बढी विद्यार्थी र […]

Continue Reading