कमल शिशिरले लेखेको “लालटिन बालेर” गीत सार्वजनिक
गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दहमा जन्मिएका समाजसेवी कमल लम्साल अर्थात् कमल शिशिरले लेखेको लालटिन बालेर गीत सार्वजनिक भएको छ । सानो छदा लालटिन बालेर पढेको सम्झना अझैसम्म ताजै रहेको बताउने शिशिरले लेखेको गीत अहिले बजारमा सर्वत्र गुन्जिरहेको पाइन्छ । आजभन्दा दुई–साढे दुई दशक अघिसम्म पनि नेपालका अधिकांश ग्रामिण क्षेत्रमा विद्युतीकरण […]
Continue Reading