शान्तिका लागि म्याराथनका चिनारी हुन टिएस ठकुरी
पश्चिम नेपालको प्रवेशद्वार मानिने बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज केवल सीमावर्ती व्यापारिक सहर मात्र होइन संस्कृतिको संगम र खेलकुदको सम्भावनाले भरिपूर्ण भएको ठाउँ हो। नेपालगन्जले ओलम्पियन रास्ट्रय क्रीकेटर तथा थुप्रै खेलका हस्तिहरु जन्माएको छ यस्तै मा उदाएका टिएस ठकुरी आज नेपालगन्ज म्याराथनका जनक भनेर पहिचान बनाएका छ्न । देशभित्र खेलकुद विशेषगरी दौडजस्तै कठिन तर प्रेरणादायी खेललाई […]
Continue Reading