नेपालगन्ज जेसीसको ककस कार्यक्रममा ठूला राजनीतिक दलका नेता अनुपस्थित, बैकल्पिक राजनीतिक दल सहभागी

नेपालगन्ज — बाँके निर्वाचन क्षेत्र नं. २ मा “मेरो भोट तपाईंलाई किन?” विषयक नेपालगन्ज जेसीसले गरेको ककस कार्यक्रम सम्पन्न भएको छ। नेपालगन्ज जेसीज तथा नेपालगन्ज जुनियर जेसीजको आयोजनामा नेपालगन्जको बि.पी. चोकमा कार्यक्रम गरिएको हो। कार्यक्रममा विभिन्न साना तथा वैकल्पिक राजनीतिक दलका नेताहरू सहभागी भई आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए। तर ठूला राजनीतिक […]

Continue Reading

बेगमबेलीको प्रुनिङ (कटाई–छाँटाइ)

नेपालगन्ज : सडकभरी फूलै फूल फूलिरहेको देखिन्छ, फेब्रुअरी महिनामा फूलै फूल फुलाउने प्रभावकारी तरिका बोगनभिलिया (Bougainvillea) घर, बगैंचा, विद्यालय, पार्क तथा सार्वजनिक स्थलहरूमा सजावटका लागि अत्यन्त लोकप्रिय र आकर्षक फूल दिने बिरुवा हो। यसको सबैभन्दा ठूलो विशेषता भनेको लामो समयसम्म निरन्तर रंगीन फूल दिन सक्नु हो। तर धेरै मानिसहरूले अनुभव गर्छन् कि बिरुवामा पात र […]

Continue Reading

कारबाहीको विज्ञप्ति शक्ति होइन डर, असफलता र विचारहिनताको स्वीकारोक्ति हो : हमाल

नेपालगन्ज :नेपाली कम्युनिस्ट पार्टीका केही कार्यकर्ताले पार्टीकाे नियम उलंघन गरेको भन्दै   पार्टीले कारबाहीको विज्ञप्ति  निकाल्नुले एउटा सत्य उजागर गरेको छ— पार्टी नेतृत्व आफैँ असफल भएको छ, तर दोष कार्यकर्तालाई थोपर्ने प्रयास गरिँदैछ। राजनीतिक कार्यकर्ता कुनै बन्धक होइनन्, न त कुनै जागिरका कर्मचारी। उनीहरू विचार, विश्वास र आस्थाले पार्टीमा जोडिन्छन्। जब पार्टी विचारहीन, नेतृत्वकेन्द्रित, गुटबन्दीग्रस्त […]

Continue Reading

दु:खी गरिबहरुका  मानवरुपी  भगवान हुन् : डा. दिलबहादुर

नेपाली समाजमा केही यस्ता व्यक्तित्वहरू जन्मिन्छन् जसको जीवन केवल व्यक्तिगत सफलतामा सीमित हुँदैन बरु समाज परिवर्तनको उज्यालो दीप बनेर हजारौँ जीवनमा आशा र भरोसाको उज्यालो छर्छन । डा. दिलबहादुर थोकर तामाङ त्यस्तै एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ जसले सेवा नै धर्म हो भन्ने जीवनदर्शनलाई व्यवहारमा उतार्दै स्वास्थ्य शिक्षा र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।जन्म […]

Continue Reading

संघीयताको बाटोमा उज्यालो बिहानी चाहियो,

संघीयताको बाटोमा उज्यालो बिहानी चाहियो,जनताको अधिकारसँगै सम्मानित स्थान चाहियो । कुर्सी होइन सेवा हो राजनीति भन्ने सोच,सुशासनको मूल मन्त्र– स्वच्छ हरेक काम चाहियो । धनी–गरिब बीचको दूरी अब अन्त्य चाहियो,सबैलाई समान अवसर, समान पहिचान चाहियो । नारी, मधेसी, मुस्लिम, श्रमिक ,पिछडावर्ग र सिमान्तकृत स्वर,सामाजिक न्यायले भरिएको संविधान चाहियो । समाजवाद केवल नारा होइन व्यवहार बनोस्,भोकै […]

Continue Reading

रैथाने तथा होम स्टेका पिता ढकाल

नेपालको कृषि इतिहास संस्कृतिको जरा खानाको पहिचान र जीवन शैलीको आधार खोज्ने हो भने उत्तर सधैँ  रैथानेपन तिर फर्किन्छ। भोकमरी, विपत्ति, रोग भोजन संकट पहिचान संकट यी सबैसँग लड्न हजारौँ वर्षदेखि नेपाली समाजले रैथाने बाली  रैथाने बीउ र रैथाने ज्ञानलाई ढाल र अस्त्र बनाएको छ। तर आधुनिकता, बजारवाद आधुनिकीकरण र आकर्षक विदेशी बालीको मोहले गर्दा […]

Continue Reading

नेतृत्व वस्तुगत र राजनितिक आवयकता अनुसार हस्तान्तरण गर्नुपर्छ

लेनिन भन्नुहुन्छ- “प्रचार कहिल्यै खेर जाँदैन बिउ छरेपछि त्यसले फल दिन्छ।” आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महान वर्गसंघर्षको गौरवशाली र चुनौतिपुर्ण चुचुरो चुम्दै यहाँसम्म आईपुगेको छ।पार्टीको विचार, योजना, निति र कार्यक्रमको वैज्ञानिकता , सर्वहारा वर्गप्रतिको अटुट निष्ठा तथा श्रमजिवि जनसमुदाहरुको हितका खातिर जस्तोसुकै कठिनाईको सामना गर्न र बलिदानी  दिन तयार रहन उच्च आदर्शयुक्त्त प्रतिवद्वताले […]

Continue Reading

संगीतका साधक: ओमप्रकाश सत्याल शर्मा  एक परिचय

ओमप्रकाश सत्याल शर्मा जन्म मिति विक्रम संवत २०००/१२/३० महाराजगन्ज काठमाडौंमा भएको थियो। उनका बुवा स्वर्गीय आत्मा राम शर्मा, आमा स्वर्गीय लक्ष्मी देवी शर्मा, र बाजे शिवानन्द शर्मा थिए। संगीत र संस्कारको वातावरणमा हुर्किएका उनले सानो उमेरदेखि नै ताल र स्वरमा लगाव बढाएका थिए । बाल्यकालमै तबलाको तालसँग जीवनको पहिलो परिचय भयो र जम्मा आठ वर्षको […]

Continue Reading

शान्तिका लागि  म्याराथनका चिनारी हुन टिएस ठकुरी

पश्चिम नेपालको प्रवेशद्वार मानिने बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज केवल सीमावर्ती व्यापारिक सहर मात्र होइन संस्कृतिको संगम र खेलकुदको सम्भावनाले भरिपूर्ण भएको ठाउँ  हो। नेपालगन्जले ओलम्पियन  रास्ट्रय क्रीकेटर तथा थुप्रै खेलका हस्तिहरु जन्माएको छ यस्तै मा उदाएका टिएस ठकुरी आज नेपालगन्ज म्याराथनका जनक भनेर पहिचान बनाएका छ्न  । देशभित्र खेलकुद विशेषगरी दौडजस्तै कठिन तर प्रेरणादायी खेललाई […]

Continue Reading

नेपालगन्ज सहरलाई चिनाएका सिग्देल

नेपालगन्ज जसलाई कर्णाली र लुम्बिनीको प्रवेशद्वारका रूपमा चिनिन्छ आज विकास संस्कृति र पर्यटनका अनेकौं गतिविधिहरूले धड्किरहेको छ। यो धड्कनको पछाडि एउटा नाम निरन्तर गुन्जिरहेको छ  उनी हुन् श्रीराम सिग्देल उनको जन्म वि.स.  २०२९/५/१२ भिमाद नं. पा. १ किँहु हुँका , तनहुँ  उनका बुवा स्व. गुरु प्रसाद सिग्देल र आमा अम्बिका देवि सिग्देल हुनुहुन्छ । उनी […]

Continue Reading