गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन

गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन नेपालगन्ज : गुल्मी जिल्लाबाट विभिन्न प्रयोजनका रुपमा बाँके जिल्लामा आई बसोबास गरेका गुल्मेलीहरुका सुखदुःखमा हातेमालो गर्ने उद्देश्यले गठन गरिएको गुल्मेली समाज सेवा  बाँकेको २०८२ सालको क्यालेन्डर विमोचन भएको छ । बाँकेको खजुरा रोडमा रहेको होटल पौवामा शनिवार गुल्मेलीहरुको जमघटमा क्यालेन्डर विमोचन गरिएको गुल्मेली समाजका अध्यक्ष हरिलाल  […]

Continue Reading

गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन

गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन नेपालगन्ज : गुल्मी जिल्लाबाट विभिन्न प्रयोजनका रुपमा बाँके जिल्लामा आई बसोबास गरेका गुल्मेलीहरुका सुखदुःखमा हातेमालो गर्ने उद्देश्यले गठन गरिएको गुल्मेली समाज सेवा  बाँकेको २०८२ सालको क्यालेन्डर विमोचन भएको छ । बाँकेको खजुरा रोडमा रहेको होटल पौवामा शनिवार गुल्मेलीहरुको जमघटमा क्यालेन्डर विमोचन गरिएको गुल्मेली समाजका अध्यक्ष हरिलाल  […]

Continue Reading

रोजगारी सिर्जना गर्ने कार्यक्रम बढी भन्दा बढी सञ्चालन गर्नुपर्छ – पूर्वमन्त्री नमुना  

नेपालगन्ज-  लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले […]

Continue Reading

मधुवन नगरपालिकाद्धारा विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने प्रक्रिया सुरु

बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरु शिक्षाको अवसरबाट वन्चित हुन नपरोस भनि १६ वर्ष भित्रका बिद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन शुरु गर्न थालेको छ ।मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपाङ्घता भएका बालबालिका र १५ वर्ष देखि […]

Continue Reading

खजुराको  बहुउद्देश्य सभाहल बारे भ्रमपूर्ण प्रचार गरियो पालिका अध्यक्ष तुफान

खजुरा : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि.क. तुफानले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले  उक्त सभाहलको ठेक्का आव्हान गर्दा , ठेक्का सम्झौता गर्दा देखि पटक पटक म्याद थप गर्दा समेत बहुउद्देश्यीय सभाहल बाहेक अन्य कुनै नाम गाउँपालिकाको अभिलेखमा नरहेको समेत जानकारी दिए । […]

Continue Reading

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँकेको खजुरा आउदै

नेपालगन्ज : पूर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउनु हुने भएको छ । नेकपा  माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजना गरिने खवरदारी सभालाई सम्बोधन गर्न यहीँ माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनु भयो  । […]

Continue Reading

प्रेस सेन्टर नेपाल खजुरा शाखाको अध्यक्षमा कुँवर

खजुरा – प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिका शाखाको सोमबार बाँकेको खजुरामा सम्पन्न दोस्रो अधिवेशनबाट दिपक कुवरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रवीण नेपाली, सचिवमा मिना कुमारी खत्री, सहसचिवमा रोहन कुमाल, कोषाध्यक्षमा मन्जु बिक र सदस्यहरुमा क्रमशः भावना खड्का, जितलाल थारु, मिना शर्मा, गोविन्द नेपाली, हेलन बिक र विपना रोकाय निर्वाचित […]

Continue Reading

ब्रीटिस ईको क्लबले बर्दियाको ठाकुरद्वारामा बृक्षारोपण 

बर्दिया – ब्रीटिस ईको क्लबले वातावरण  संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यसहित ब्रीटिस ईङ्लिस बोर्डिङ्ग स्कुल नेपालगन्जको  ईको क्लबले नमस्ते बर्दिया रिसोर्ट परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वर, पिपल, निम, अर्जुन, अम्बा, र जाखरन्डा प्रजातिका एक दर्जन बढी  बिरुवा लगाएका छ्न। क्लबका अध्यक्ष जयन्द्र साहिका अनुसार यी बिरुवाहरूले चरा र जीवजन्तुका लागि सुरक्षित आश्रयस्थल […]

Continue Reading

७२ वर्षीय वृद्धले ७५३ वटा स्थानीय तहको साइकलबाट भ्रमण गर्दै, नेपालगन्ज साइक्लिङ क्लबले गर्यो स्वागत

नेपालगन्ज : “शान्तिका लागि साइकल भ्रमण” भन्ने मुल नाराका साथ  नेपालका ७५३ वटा स्थानीय तहको भ्रमण साइकलबाट गर्न भनि २०७८ साल मंसिर महिनादेखि यात्रामा निस्किएका ७२ वर्षीय वृद्ध बाँकेको नेपालगन्जमा आइपुग्नु भएको छ ।शुक्रबार साँझ नेपालगन्ज आइपुगेका ७२ वर्षीय वृद्ध बुबा रामभक्त प्याकुरेललाई नेपालगन्ज साइक्लिङ क्लवले स्वागत गरेको थियो । हालसम्म ६३६ स्थानीय पालिका भ्रमण […]

Continue Reading

मानवता नेपाल बाँकेको आयोजनामा बागेश्वरी मन्दिर परिसरमा बृहत सरसफाइ

नेपालगन्ज : आउनुहोस् हराएको मानवताको खोजी गरौं भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय संस्था मानवता नेपाल बाँकेको आयोजनामा नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर परिसरमा बृहत् सरसफाइ सम्पन्न भएको छ ।शनिबार बिहान ७ बजे सुरु भएको सरसफाइमा अभियानमा मन्दिरको पूर्व तिर रहेको प्रत्येक सोमबार महाआरती हुने स्थान वरिपरि सरसफाइ गरिएको छ । सो क्षेत्रमा सरसफाइ गर्ने […]

Continue Reading