काेहलपुर नगरपालिकाले कक्षा ८ काे परीक्षामा अनियमितता विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे छ।
काेहलपुर नगर स्तरीय कक्षा ८ काे परीक्षामा अनियमितता गरेकाे आराेप लागेका शाखाका कर्मचारी लागाएत विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे हाे । काेहलपुर नगरपािलकामा चैत्र २ गतेदेखि ९ गतेसम्म सन्चालित आधारभुत तह कक्षा ८ काे नतिजामा अनियमितता भएकाे भन्दै उजुरी परेपछी काेहलपुर नगरपालिका वडा न १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहकाे अध्यक्षतामा गठित छानबिन समितिद्वारा […]
Continue Reading