नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा भोलि सोमबार सार्वजनिक विदा दिइएको छ ।
सोमबार मुस्लिम समुदायको महान पर्व मोहम्मद डे परेको हुदा सार्वजनिक विदा दिइएको छ । सोमबार एक सूचना जारी गरि नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।
हेर्नुहोस् सूचना :


