दार्चुलामा फरार थुनुवालाई पक्राउ गर्न जादा भीरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ। कैलाली घर भएका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिएका छन् । जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ घर भएका उमेशसिंह […]

Continue Reading

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा शेर्पा समुदायको पर्व ग्याल्बो ल्होसारको शुभकामना

नेपालगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेको शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नु भएको छ । नेपाली जनताको लामो सङ्घर्षपूर्ण बलिदानबाट प्राप्त गरेको संङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म नीरपेक्ष, सामाजिक न्याय सहितको समाज निर्माण भएको उक्त शुभकामना सन्देशमा उल्लेख गरिएको छ । शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आइरहेको ग्याल्वो […]

Continue Reading

बर्दियाको बढैयाताल गाउँपालिकाका कर्मचारीहरुद्वारा अनिश्चितकालीन बन्दको घोषणा

बर्दिया: बर्दियाको बढैयाताल गाउँपालिकामा कार्यरत कर्माचारीहरुद्वारा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । बुधबार प्रेस विज्ञप्ति निकाल्दै गाउँपालिका बाट घर फर्कने क्रममा सोही पालिकाका शिक्षा प्रमुखलाई अपरिचित व्यक्तिद्वारा आक्रमण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालिएको छ । राष्ट्र सेवक कर्मचारीलाई आक्रमण गर्नाले काम गर्ने वातावरण सिर्जना नभएको, पालिकाका भित्री गोप्य कुराहरू पनि लिक भएको, […]

Continue Reading

मोरिङ्गा फर लभले जाजरकोटका भुकम्प पीडितलाई सहयोग

जाजरकोट : मोरिङ्गा फर लभ अमेरिकी सामाजिक सस्थाले जाजरकोटको वडा १ मा भुकम्पबाट ज्यान गुमाउनु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । उक्त ठाउँमा गएर जनही १३ हजार को दर ले ३१ जना परिवारलाई सहयोग गरेको छ । सहयोग कार्यक्रममा सस्थाका निर्देशक डाक्टर प्याट्रीक चौ ले भुकम्प गएको बेला केही सामाङ्ग्री सहयोग गरेको हो । […]

Continue Reading

पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा

भोजपुर – भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा भएको छ। आइतबार एक औपचारिक कार्यक्रमका बीच घोषणा कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र पौवादुङमा गाउँपालिका भोजपुरको समन्वयमा यो प्रक्रिया करिब दुई वर्षअघि सुरुवात गरिएको थियो। यो सँगै पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा हुनेमा भोजपुर जिल्लाको पहिलो, कोशी प्रदेशको दोस्रो र […]

Continue Reading

बनभोज गएका नगरपालिकाका स्वकीय सचिवको खाना सर्किएर मृत्यु

रामेछापमा वनभोज खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख स्वकीय सचिवको खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिएका छन । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको–७ […]

Continue Reading

जनयुद्ध दिवसको विदा बदर गर्नु इतिहास माथिको अन्याय हो- बस्नेत

नेपालगन्ज – सर्वोच्च अदालतले जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय विपरीत उक्त विदा बदर गरेको प्रति माओवादी नेताहरूले असन्तुष्ट जनाएका छन् । सर्वोच्च अदालतको सो निर्णयलाई इतिहास माथिको अन्याय बताउँदै अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका उपमहासचिव एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य बुद्धबहादुर बस्नेतले सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्ट जनाएका छन् । […]

Continue Reading

पाैवादुङमा गाउँपालिका स्थित सानाेदुम्मा स्वास्थ्य भवन निर्माण सम्पन्न भएसंगै हस्तान्तरण

भोजपुर  : भोजपुर जिल्लाको  पाैवादुङमा गाउँपालिकावडा नं ५  स्थित सानाेदुम्मा स्वास्थ्य भवन निर्माण सम्पन्न भएसंगै हस्तान्तरण गरिएको छ । शनिबार नवनिर्मित भवन पाैवादुङमा गाउँपालिका उपाध्यक्ष ज्याेत्सना राईको उपस्थितिमा एक कार्यक्रम गरी हस्तान्तरण  गरिएको हो  । उक्त भवन निर्माणको काम २०७५ सालमा नै निर्माण कार्य  थाले पनि विभिन्न कारणहरूले रोकिएको थियो। भवन निर्माण सम्पन्न गर्नका निमित्त […]

Continue Reading

आई.सी.टी क्लब सुर्खेतको अध्यक्षमा बुढा

सुर्खेत : सुर्खेतमा रही सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको आई.सी.टी क्लब सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ , उक्त सभाबाट जनक बुढा अध्यक्ष पदमा निर्बाचित भएका छन । सूचना प्रविधि सम्बन्धि अन्तरक्रिया तथा तेस्रो साधारण सभाको अध्यक्षता नि. अध्यक्ष टीका प्रसाद ढकालले गरेका हुन् । उनले सस्थाले आई.टी. सम्बन्धि गतिविधि गरिरहेकोमा […]

Continue Reading

माओवादी केन्द्रको अभियान मिसन ८४ होइन, मिसन समाजवाद हो : पूर्व अर्थमन्त्री शर्मा

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको आयोजना गरिएको मधेसी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको अबको आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो भनेका छन् । बाँकेको त्रिभुवन चोकमा भएको मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै शर्माले माओवादीको अबको यात्रा […]

Continue Reading