कर्णाली पुलमा आगलागी


कर्णाली चिसापानी पुलमा गुडिरहेको ना ५ ख ५२९५ नम्बर को ट्रकमा आगलागी हुदा उक्त आगो समयमै निभाउन नसक्दा पुलमा समेत फैलिएको छ ।

अचानक ट्रकमा आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिउने कोशिश गरिरहेका छन् तर समयमै आगो नियन्त्रणमा नआउँदा पुलका लच्छामा समेत आगो सल्लिएको छ ।
थप विवरण आउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *