नेपालगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेको शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नु भएको छ ।
नेपाली जनताको लामो सङ्घर्षपूर्ण बलिदानबाट प्राप्त गरेको संङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म नीरपेक्ष, सामाजिक न्याय सहितको समाज निर्माण भएको उक्त शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आइरहेको ग्याल्वो ल्होसार पर्वको देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
हेर्नुहोस् :

