बर्दिया: बर्दियाको बढैयाताल गाउँपालिकामा कार्यरत कर्माचारीहरुद्वारा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।
बुधबार प्रेस विज्ञप्ति निकाल्दै गाउँपालिका बाट घर फर्कने क्रममा सोही पालिकाका शिक्षा प्रमुखलाई अपरिचित व्यक्तिद्वारा आक्रमण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालिएको छ ।

राष्ट्र सेवक कर्मचारीलाई आक्रमण गर्नाले काम गर्ने वातावरण सिर्जना नभएको, पालिकाका भित्री गोप्य कुराहरू पनि लिक भएको, कानुन विपरीतका कामगर्न दवाव सिर्जना गर्ने लगायतको कार्यको घोर भत्सर्ना गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

