सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोढारी नियुक्त

मुख्य खबर

सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोढारी नियुक्त हुनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोढारीलाई प्रदेश प्रमुख नजिर मियाँले नेपालको संबिधान धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *