सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोढारी नियुक्त

सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोढारी नियुक्त हुनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोढारीलाई प्रदेश प्रमुख नजिर मियाँले नेपालको संबिधान धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको हो ।

Continue Reading

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशकको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई आवद्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीको उपस्थितिमा कोषको योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा कोषको कार्यालय नेपालगन्जको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा उद्योगपति, ट्रेड युनियनका नेताहरु र सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । सामाजिक सुरक्षा कोष नेपालगन्ज शाखाका कार्यालय […]

Continue Reading

बागलुङको बस दुर्घटनामा प्रेस सेन्टर नेपाल रुकुम पुर्वका उपाध्यक्ष लगायत ९ जनाको मृत्यु

पश्चिम रुकुम देखि काठमाण्डौंको लागि छुटेको बस बागलुङको निसीखोला गाउँपालिकामा आइतबार साँझ दुर्घटना हुदा रूकुम पूर्वका कृयाशिल पत्रकार तथा प्रेस सेन्टर नेपाल पुर्वी रुकुमका उपाध्यक्ष बिक्रम परियार लगायत ९ जनाको ज्यान गएको छ । परियार नेपाल पत्रकार महासंघ रुकुम पुर्वका सहसचिव समेत रहेका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेहरूमा दाङका १६ बर्षीय – लक्की पुनमगर,  […]

Continue Reading

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा रौतहटको ईशनाथ नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि […]

Continue Reading

राजनीतिक दलहरूलाई चन्दा दिने ठूलो कम्पनी मेघा इन्जिनियरिङ

काठमाडौं । यतिबेला भारतभरि ‘चुनावी बन्ड’ को चर्चा चलिरहेको छ । यसमा सबैको चासो ती कम्पनीतर्फ केन्द्रित छ जसले राजनीतिक दलका लागि सबैभन्दा बढी ऋणपत्र खरिद गरे । राजनीतिक दलहरूका लागि सबैभन्दा बढी मूल्यको बन्डहरू खरिद गर्ने कम्पनी फ्युचर गेमिङ एन्ड होटल सर्भिस हो, जसले अक्टोबर २०२० र जनवरी २०२४ को बीचमा १३ अर्ब ६८ […]

Continue Reading

हुम्लाको स्याडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु

हुम्ला : कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमिकोट गाउँ पालिकामा टेलिमेडिसिन सेवा सुचारु भएको छ । सिमिकोट गाउँ पालिका वडा नं ८ मा रहेको स्याडा स्वास्थ्य चौकीमा बुधबार उक्त सेवाको सुरु गरिएको स्वास्थ्य चौकी कार्यालय प्रमुख जन स्वास्थ्य अधिकृत लबि रावतले बताउनुभयो । स्वास्थ्य सेवामा प्रत्यक्ष फोन मार्फत परामर्श दिदा बिरामीलाई आधा रोग आफै निको हुने […]

Continue Reading

कर्णाली पुलमा आगलागी

कर्णाली चिसापानी पुलमा गुडिरहेको ना ५ ख ५२९५ नम्बर को ट्रकमा आगलागी हुदा उक्त आगो समयमै निभाउन नसक्दा पुलमा समेत फैलिएको छ । अचानक ट्रकमा आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिउने कोशिश गरिरहेका छन् तर समयमै आगो नियन्त्रणमा नआउँदा पुलका लच्छामा समेत आगो सल्लिएको छ ।थप विवरण आउन बाँकी

Continue Reading

दार्चुलामा फरार थुनुवालाई पक्राउ गर्न जादा भीरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ। कैलाली घर भएका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिएका छन् । जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ घर भएका उमेशसिंह […]

Continue Reading

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा शेर्पा समुदायको पर्व ग्याल्बो ल्होसारको शुभकामना

नेपालगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेको शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नु भएको छ । नेपाली जनताको लामो सङ्घर्षपूर्ण बलिदानबाट प्राप्त गरेको संङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म नीरपेक्ष, सामाजिक न्याय सहितको समाज निर्माण भएको उक्त शुभकामना सन्देशमा उल्लेख गरिएको छ । शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आइरहेको ग्याल्वो […]

Continue Reading

बर्दियाको बढैयाताल गाउँपालिकाका कर्मचारीहरुद्वारा अनिश्चितकालीन बन्दको घोषणा

बर्दिया: बर्दियाको बढैयाताल गाउँपालिकामा कार्यरत कर्माचारीहरुद्वारा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । बुधबार प्रेस विज्ञप्ति निकाल्दै गाउँपालिका बाट घर फर्कने क्रममा सोही पालिकाका शिक्षा प्रमुखलाई अपरिचित व्यक्तिद्वारा आक्रमण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालिएको छ । राष्ट्र सेवक कर्मचारीलाई आक्रमण गर्नाले काम गर्ने वातावरण सिर्जना नभएको, पालिकाका भित्री गोप्य कुराहरू पनि लिक भएको, […]

Continue Reading