सडक दुर्घटनामा परी बाँकेमा दुईजनाको मृत्यु, ६ जना घाइते
नेपालगन्ज : बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै कार र बस दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नेपालगञ्ज बसपार्कबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा कार चालक सहित २ जनाको […]
Continue Reading