कर्णाली प्रदेश स्तरीय अण्डर १६ क्रीकेट छनोट खेल आजबाट सुरु
पूर्णसिंह बमकालिकोट : कर्णाली प्रदेश स्तरीय अण्डर १६ क्रिकेट छनोट खेल आजबाट सैनिक स्कुल मंगलगढी खेल मैदानमा सुरु भएको छ । उक्त खेल कर्णाली प्रदेश क्यानका संयोजक पदम बहादुर खड्काले उद्घाटन गरेका छन् ! आजबाट सुरु भएको खेल बैशाख ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।छनोट खेलमा क्यानको सदस्यता पाएका कर्णाली प्रदेशका पाँच जिल्ला सहभागी […]
Continue Reading