बाँकेमा जनता समाजवादी पार्टी नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच चुनावी तालमेल

नेपालगन्ज :  आगामी प्रतिनिधि सभा सदस्य  निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपाल बीच बाँके जिल्लामा चुनावी तालमेल गरि एकअर्कालाई सघाउने सहमति  भएको छ। दुवै दलका जिल्ला नेतृत्वबीच भएको छलफलपछि साझा उम्मेदवार बाँके क्षेत्र नं २ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईलाई र बाँके क्षेत्र नं १ मा प्रगतिशील […]

Continue Reading

बाँके डुडुवाको जब्दहवा र डलैपुरसम्म विष्टको  घरदैलो :  बिष्टको अभियानप्रति बढ्दो भरोसा

नेपालगन्ज – बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट यतिबेला डुडुवा गाउँपालिका–५ का बस्ती–बस्तीमा घरदैलो अभियानमा व्यस्त देखिनुभएको छ। जब्दहवाबाट सुरु भएको भेटघाट कार्यक्रम डलैपुरसम्म पुग्दा स्थानीयको सहभागिता र उत्साहले चुनावी माहोललाई थप जीवन्त बनाएको छ। जब्दहवामा उम्मेदवार बिष्टले किसान, महिला, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्नुभयो। वर्षौंदेखि दोहोरिँदै आएको […]

Continue Reading

बाँके क्षेत्र नं २ का नेकपाका उम्मेदवार विष्टलाई वडावासीले भने, तारामै भोट हालेर विजयी गराउछौं ।

नेपालगन्ज –  बाँके क्षेत्र नं २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र विष्टलाई  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा घरदैलो गर्दै गर्दा जनताले भने हामी भोट तारा चिन्ह मै हालेर विजयी गराउछौं ।   बिष्टप्रति यहाँका वडाबासीले खुला समर्थन जनाउँदै तारा चुनाव चिन्हमै मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो भेटघाटदेखि चोक–चौतारीसम्म, सोमबार नेपालगन्ज–८ को माहोल […]

Continue Reading

बाँके क्षेत्र नं ३ मा जनताको अथाह माया पाउदै यादव, छाता चिन्हमा मतदान गर्ने जनताको वाचा

नेपालगन्ज – बाँकेको  नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ र १७ मा  राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन थियो, नाराभन्दा बढी पीडाका कथा थिए। आइतबार  यही माहोलबीच बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्यलाल यादव जयसपुर  पुग्नुभयो—जनताको कुरा सुन्न, उनीहरूको मन बुझ्नलाई स्थानीय  जनताहरु भने चिसोको प्रबाह नगरी उम्मेदवार […]

Continue Reading

डुडुवा–२ मा जनताको अथाह माया विष्टलाई, हामी भोट तारामै दिन्छौं :स्थानीय बासिन्दा

नेपालगन्ज – बाँकेको  डुडुवा गाउँपालिका–२ को माहोल सामान्य राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन थियो, नाराभन्दा बढी पीडाका कथा थिए। सनिवार यही माहोलबीच बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट डुडुवा–२ पुग्नुभयो—जनताको कुरा सुन्न, उनीहरूको मन बुझ्नलाई स्थानीय  जनताहरु भने चिसोको प्रबाह नगरी उम्मेदवार विष्टको कुरा सुन्न […]

Continue Reading

बाँके क्षेत्र नं १ मा जनताको मन जित्दै नेकपाका नेता नरेन्द्र पाण्डे जेम्स, जनता भन्छन् परिवर्तन गर्नेलाई भोट 

नेपालगन्ज :  बाँके क्षेत्र नं १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे जेम्स  पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कम्युनिस्ट पार्टी  बाँके जिल्ला संयोजक  हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा  कार्यकर्ताले समेत भन्ने गरेका छन् । लोकतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, […]

Continue Reading

बाँके–१ बाट कृष्णा केसी (नमुना) मैदानमा, इतिहास रच्ने दाउमा

नेपालगन्ज-बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि कृष्णा केसी (नमुना) चुनावी मैदानमा उत्रिएकी छन्। “हाम्रो माटो, हाम्रो पसिना र हाम्रो नेतृत्व” भन्ने मूल नारासहित उनी जनतामाझ पुगिरहेकी छिन्। उनी दुईपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् भने यसपटक प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेर इतिहास रच्ने दाउमा रहेको बताइन् । […]

Continue Reading

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्माद्वारा सञ्चार संवादको कार्यालय उद्घाटन

नेपालगन्ज –  नेपालगन्जमा स्वतन्त्र, उत्तरदायी र पेशागत पत्रकारिताको अभ्यासलाई बलियो बनाउने उद्देश्यसहित सञ्चार संवादले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले रिवन काटेर कार्यालय उद्घाटन गर्दै संस्थाको सुरुआत गर्नुभएको हो। उद्घाटन समारोह नेपालगन्जको पत्रकारिता क्षेत्रमा उत्साह र आशाको सन्देश बोकेर सम्पन्न भएको छ। प्रमुख अतिथि डा. कुमार शर्मा […]

Continue Reading

नेकपाले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामी लगायत तीनजनालाई पार्टीबाट निष्कासन

नेपालगञ्ज – नेपाली कम्युनिस्ट पार्टी नेकपाले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै साधारण सदस्य समेत नरहने गरि लुम्बिनी प्रदेश समिति सदस्य टंक धामी, नेपालगन्ज उपमहानगरपालिका सदस्य मुना हमाल र नेपालगन्ज उपमहानगरपालिका सदस्य प्रविण पोरवाल लाई  कारबाही गरेको छ। नेकपाको लुम्बिनी प्रदेश कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले अनधिकृत गतिविधि तथा अन्य पार्टीसँग लागेर […]

Continue Reading

बाँके क्षेत्र नं २ का मतदाता भन्छन् विष्टलाई भोट दिन्छौं

नेपालगन्ज : निर्वाचन कार्यालयमा माघ ६ गते उम्मेदवार दर्ता गरे संगै राजनीति दलका नेताहरु चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । मतदाता रिझाउन उम्मेदवारहरुले  कतै कतै भने झुटो आश्वासन दिइरहेको पनि पाइएको छ तर बाँके क्षेत्र नं २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्टलाई भने युवा देखि वृद्ध सम्मका मतदाताले भोट दिने बताएका छन् । […]

Continue Reading