भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्छौ :थापा
नेपालगन्ज : आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यमा नेपाल मजदुर किसान पार्टीबाट बाँके क्षेत्र नं १ मा उम्मेदवार बन्नु भएको सुर्जा थापाले आफुलाई जनताले विजयी गराएमा सडक देखि सदनमा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नमा आवाज उठाउने बताउनुभयो । चुनावी प्रचारप्रसारमा जनताले गुनासो नै गुनासो छ, पुराना पार्टीहरुबाट आजित भएको बताएको उहाँले बताउनुभयो । […]
Continue Reading