हृदयाघातबाट वडा अध्यक्षको मृत्यु
नेपालगन्ज : बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ३ का वडा अध्यक्षको हृदयाघात भएर मृत्यु भएको छ । आफ्नो वडामा जनताको मन जित्न सफल रहेका र विकास प्रेमी वडा अध्यक्षका रुपमा नाम चिनाउन सफल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्वजित यादको बर्दिया जिल्ला अस्पतालमा मृत्युु भएको उहाँको भान्जा पप्पु यादवले बताउनुभयो । गुलरिया खैरापुर निवासी […]
Continue Reading