नम्बर नभएका अटो रिक्सा नेपालगन्ज सहरमा गुडिरहेका छन् स्थानीय सरकार र प्रहरी मुकदर्शक
नेपालगन्ज : नेपालगन्ज सहरमा पछिल्लो समयमा अटो रिक्साको संख्यामा उल्लेख्य वृद्धि भएको छ, यसले गर्दा सडकमा जथाभावी पार्किङ गर्ने, जहापायौ त्यहीँबाट अटोरिक्सा घुमाउने गर्दा दुर्घटनाका घटनाहरु पनि वृद्धि भइरहेको छ, महिनौंदेखि नम्बर प्लेट नभएका अटो रिक्सा गुडिरहदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन मुकदर्शक भएको स्थानीयले बासिन्दा बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाले रिक्सा दर्ता गर्न पटकपटक […]
Continue Reading