सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच औपचारिक तथा अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको थियो । हिजो र आज गरेर दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषको सभाहलमा आज पत्रकार […]

Continue Reading

सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सुरु

गणेश पौडेल नेपालगन्ज: योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम नेपालगन्जमा सुरु भएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको हो । बबरमहलस्थित सामाजिक सुरक्षा कोषबाट उप कार्यकारी निर्देशक बिबेक पन्थी , निर्देशक उत्तमराज नेपाल र उप […]

Continue Reading

सीप मुलक तालिमको अनुगमन

पहल केसी बैदेशिक रोजगार बोर्र्डको सचिवालयको आर्थिक सहयोगमा भेरी प्राविधिक शिक्षलय नेपालगञ्जले बर्दियामा संचालन गरेको एक महिने छोटो अवधिको सिपमूलक तालिम अनुगमन गरिएको छ ।बुधबार बैदेशिक रोजगार बोर्ड सचिवालयका प्रशिक्षण तथा अनुसन्धान शाखाका निर्देशक उपसचिव सिता दुवाडीको निर्देशनमा शाखा अधिकृत गायत्रा अधिकारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत दिनेश ढकाल, सामी परियोजनाका प्रमुख […]

Continue Reading

१० दिने आधारभूत पत्रकारिता तालिमको आज दोस्रो दिन

बाँकेको खजुरामा आइतबारदेखि १० दिने आधारभूत पत्रकारिता तालिमको आज दुई दिन भएको छ । इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको हो । उक्त आधारभूत तालिमको उद्दघाटन लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना) ले गर्नुभयो । उद्दघाटन पछि […]

Continue Reading

बालबिवाह अन्त्यकालागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी

नेपालगञ्ज- बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको […]

Continue Reading

गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता खान सम्मानित

नेपालगञ्ज-  गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पत्रकारिताको माध्यमबाट  सम्मानित गरिएको छ।  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको ३१ औँ साधारणसभाको अवसरमा शनिबार खानलाई लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।  सङ्घको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेशका […]

Continue Reading

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान नरैनापुरमा सुरु
पहिलो दिनमा नै
५७३८ जनाले खाए औषधी

नरैनापुर – हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेको नरैनापुरमा बिहिबार देखी सुरु भएको छ ।जिल्लाको नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाले बिहिबार नरैनापुरमा एक कार्यक्रमको आयोजना गरि उक्त अभियान सुरु गरिएको हो ।उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय मणिराम खरालले हात्तीपाईले रोग विरुद्धको औषधी खाएर अभियानको सुरुवात गर्नु भएको थियो । अध्यक्ष शाहले […]

Continue Reading

नरैनापुरमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न

बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो ।आज बिहिबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री, विभिन्न आकार प्रकारका वस्तुहरु चित्रकलाको स्टल प्रदर्शनीका लागि राखिएको थियो । शैक्षिक प्रदर्शनी मेलाले विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्विक क्षमता […]

Continue Reading

मुस्लिम धर्मगुरुहरुद्धारा हात्तीपाइलेको औषधी सेवन गर्न समुदायलाई आग्रह

नेपालगञ्ज-नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।बाँकेमा धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिएपनि नेपालगञ्जकै मुस्लिम र […]

Continue Reading

बाँसगढीमा शिक्षकहरुसँग दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपालगञ्ज- बाँके युनेस्को क्लबले शिक्षा शाखा बाँसगढीसँगको समन्वयमा त्यस नगरपालिकामा रहेका सबै माध्यामिक बिद्यालयहरुका शिक्षकहरुसँग बालबिवाह, यसका कानुनी ब्यबस्थाहरु र बिद्यालयहरुमा अतिरिक्त क्रियाकपालहरुको सुनिश्चितता सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संपन्न गरेको छ ।उक्त अभिमुखिकरण प्लान ईन्टरनेशनल नेपालसँगको साझदारीमा बाँके युनेस्को क्लबद्धार बर्दिया जिल्लामा संचालन गरेको बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत […]

Continue Reading