मनकारी व्यक्तिहरुले शिव रात्रीको उपलक्ष्यमा सुन्दरकाण्ड र भण्डारा लगाए, १ हजार बढीले प्रसाद ग्रहण
नेपालगन्ज : महाशिवरात्रीका दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको पुर्व तिर सुर्खेत रोड नजिकै रहेका मेडिकल हलहरुरुको संयुक्त आयोजनामा वृहत् भण्डारा गरिएको छ । मेडिकल सञ्चालक परोपकारी मन भएका मनकारीहरुले रकम उठाएर कार्यक्रम गरेका थिए । जसमा लभकुश यादव, सर्वजित यादव, सुशील यादव, बिक्रम कश्यप, महेश कोरी, राकेश कुमाल, पुर्णदेव गिरी, रन्जित वर्मा, राजेश […]
Continue Reading