सन्जिबनी अस्पतालले कुनै शुल्क वृद्धि गरेको छैन प्रशासन प्रमुख खड्का
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बि.पी. चोकमा सञ्चालित सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस नेपालगन्ज हस्पिटलले सेवा शुल्क वृद्धि गरेको विषय सामाजिक सञ्जालमा उठेको प्रसङ्गमा आफ्नो अस्पतालको सेवा शुल्कमा वृद्धि नगरेको उक्त अस्पतालका बरिस्ठ प्रशासकीय अधिकृत यमराज खड्काले बताउनुभएको छ । अस्पताल प्रशासनले पछिल्लो समय अस्पताल सेवाशुल्क वृद्धि गरिएको भन्ने हल्ला निराधार भएको खड्काले […]
Continue Reading